क्रिकेट

पोन्टिङले छाडे दिल्ली

पोन्टिङ सन् २०१८ मा तत्कालिन दिल्ली डेयरडेभिल्सको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए ।

दोस्रो टेस्टका लागि उड इङ्ल्यान्डको टोलीमा

जेम्स एन्डरसनको स्थानमा उडलाई मौका दिइएको हो । पहिलो टेस्टपछि एन्डरसनले अन्तर्राष्ट्रिय करिअरबाट संन्यासको घोषणा गरेका थिए ।

विद्यालय क्रिकेट प्रशिक्षक प्रशिक्षण सम्पन्न

कार्यक्रममा सहभागी सिन्धुपाल्चोकका विभिन्न विद्यालयका २७ खेल शिक्षक (कोच) लाई बिकेएसपी बंगलादेशका प्रशिक्षक मसुद हसनले प्रशिक्षण दिएका थिए ।

देखिने छैन अब एन्डरसनको बलिङ

जतिबेला इङ्लिस क्रिकेटले लर्डस टेस्टलाई जेम्स एन्डरसनको अन्तिम मान्ने र त्यसबाटै बिदाइ दिने प्रस्ताव राखे, त्यसलाई उनले सहर्ष स्वीकारेका छन् ।

आसिफको ट्वान्टी-२० वरीयता सुधार

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले मंगलबार जारी गरेको नयाँ वरीयतामा एक स्थान सुधार गर्दै आसिफ ६९औं स्थानमा पुगे । उनले ४३१ अंक छ ।

संन्यास फिर्ता लिएर अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किने वार्नरको इच्छा

वार्नरले सामाजिक सञ्जालमार्फत अर्को पाकिस्तानमा वर्ष हुने आइसिसी च्याम्पियन्स ट्रफी खेल्न चाहेको बताएका छन् ।

जयसूर्या श्रीलंकाको अन्तरिम प्रशिक्षक

भारतविरुद्ध घरेलु मैदानमा हुने ट्वान्टी-२० र एकदिवसीय तथा इङ्ल्यान्डमा हुने टेस्ट शृंखलाका लागि जयसूर्यालाई प्रशिक्षकको जिम्मेवारी दिइएको हो।

रोहितको कप्तानीमा थप दुई उपाधि जित्ने विश्वास

सन् २०२५ को च्याम्पियनन्स ट्रफी पाकिस्तानमा हुँदैछ । तर, भारत प्रतियोगिताको लागि पाकिस्तान जाने या नजाने टुंगो लागेको छैन ।

द्रविडलाई भारत रत्नबाट सम्मान गर्नुपर्छः गावास्कर

भारतीय क्रिकेटका महान ब्याटर सुनील गावास्करले जुनको अन्त्यमा ट्वान्टी २० विश्वकपको उपाधि उचालेपछि प्रशिक्षक राहुल द्रविडलाई भारत रत्नबाट सम्मानित गर्न...

विराट र रोहितले खाली गरिदिएको ठाउँमा को ?

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआइ)का अध्यक्ष रोजर बिन्नी इन्डियन प्रिमियर लिग (आइपिएल)मार्फत धेरै युवा खेलाडीको आगमन भएकाले त्यसमा ठूलो समस्या...

अप्सरी निलम्बित

अप्सरीले महिला ट्वान्टी-२० एसिया कपको बन्द प्रशिक्षणका दौरान राष्ट्रिय महिला टोलीका टिम व्यवस्थापक र प्रशिक्षकमाथि अभद्र व्यवहार गरी संघको आचारसंहिता...

उपाध्यक्षसहित चार जनासँग स्पष्टिकरण माग्ने क्यानको निर्णय

उनीहरूले विश्वकप क्रिकेटमा सहभागिताका दौरान मिडिया र सामाजिक सञ्जालमा आधारहिन कुरा पोस्ट गरेको र अन्तर्वार्ता दिएको क्यानको आरोप छ ।

सुरुआती दुई खेलका लागि भारतीय टोलीमा तीन परिवर्तन

सञ्जु सामसन, शिवम दुबे र यशस्वी जैसवालको स्थानमा साई सुदर्शन, हर्षित राना र जितेश शर्मालाई भारतीय टोलीमा समावेश गरिएको छ।