खेलाडी

असमानता, अभाव अनि अनुपम अनु

पुरुष फुटबलले यसरी प्रतिस्पर्धा र तामझामबीच उल्लास मनाइरहँदा यही सुन्दर खेलको अर्को पाटो भने निरीह र निरस छ । हो, लैंगिक समानताका नारा चर्को रूपमा उठा...

अरुणाको परिचय : स्वभाव शान्त, खेल आक्रामक

ओपन स्पाइकरबाट अलराउन्डरको रूपमा परिचय फेरिसकेकी अरुणालाई तिथिमिति याद छैन, तर ढोरपाटनमा दुई पटक उत्कृष्ट खेलाडी घोषित हुँदै जितेका दुई स्कुटर भने उनल...

नयाँ पुश्तालाई प्रेरित गर्दै कीर्तिमानी किरण

घाइते भएपछिको तीन वर्षवाहेक ‘डेब्यु’ गरेदेखि अहिलेसम्म सधै पहिलो रोजाईको गोलकिपरका रुपमा किरणले राष्ट्रिय टोलीको पोस्टमा विपक्षीका लागि पर्खाल बनेर उप...

चोटबीच फक्रिएका सुजल

चोटले निरन्तर पिरोलिरहे पनि सुजलले कहिल्यै हार खाएनन् । मिहिनेतलाई निरन्तरता दिइरहे । जसका कारण राष्ट्रिय टोलीको हिस्सा बनेको एक दशक भइसक्दा पनि उनको...

ह्याट्रिक नायक नवयुग

त्यही विशेष प्रतियोगितामा नेपाललाई फुटबलको स्वर्ण पदक जिताउन नवयुगले लाखौं समर्थकको मनबाट कहिल्यै नमेटिने छाप छोड्न सफल दर्शनीय गोल गरेका थिए । हो, ३१...

कोरियन शैलीका मनीषको यात्रा

दुई वर्ष अघिसम्म एन्फा परिसरमा कसैको नजरमा नपरेका मनीष अहिले देश तथा विदेशमा रहने शुभेच्छुकका लागि गर्व गर्न लायक बनेका छन् ।

अनिलको साफ च्याम्पियनसिप जित्ने विश्वास

सन् २०१३ मा काठमाडौंमा भएको साफ च्याम्पियनसिप फुटबलको नवौं संस्करणमा नेपाललाई प्रतियोगिताकै दाबेदार टोली मानिएको थियो । त्यो दाबेदारीका संवाहकमध्ये एक...

साफ च्याम्पियनसिप स्मरण : डेब्युमै विमलको त्यो गोल

२०७० साल भदौ १८ गते । सायद विमल घर्तीमगरका लागि जीवनकै महत्वपूर्ण दिन थियो यो । पिता होमबहादुरको सपना पूरा गरेको दिन थियो । उनले राष्ट्रिय फुटबल टोलीक...

चोटमा गुज्रिएको सुवासको ब्याट

नेपाली क्रिकेट इतिहासकै सफल ओपनरमध्ये एक हुन्, सुवास खकुरेल । २०२० दशकको सुरुआती तीन चार वर्ष उनी नेपालीका क्रिकेटका भरपर्दा ओपनर रहे ।

मास्केको त्यो ऐतिहासिक कांस्य

धेरैपल्ट सुनेका छौं हामीले । यस्तो पनि हुँदोरहेछ । चन्द्रमामा पहिलो पाइला टेक्ने निल आम्स्ट्रङ थिए । यो सबैलाई थाहा छ । अनि दोस्रो ? कमैलाई मात्र थाहा...

मन्देकाजीको कराते मन

मध्यपुर थिमिका रैथाने मन्देकाजी श्रेष्ठ आफैलाई थाहा थिएन करातेप्रतिको मोह कतिबेला बस्यो भनेर । आफ्नै घरअगाडि नै सेता पोसाकमा लगाएका युवाहरू जोसजाँगरका...

पलेशाले सिकेको पाठ

नेपाली राष्ट्रिय फुटबल टोलीले भारतसँग दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेलेको एक साता पनि भइसकेको छैन । महिला टोलीले पनि दुई मैत्रीपूर्ण खेलका लागि...

संगीता बस्याल

नेपाली राष्ट्रिय तेक्वान्दो टोलीका सदस्य संगीता बस्याल दुई वर्षअघि नेपालमै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता खेलाडी हुन् ।...

दीपक श्रेष्ठ

दीपक श्रेष्ठ नेपाली कराँतेमा सबैभन्दा सफल खेलाडी हुन् । नयाँ पुस्ताका लागि रोलमोडल । मार्सल आर्ट्सको सफल खेलाडी हुनुमात्र दीपकको परिचय होइन । एउटा सफल...

अनु अधिकारी

किशोरावस्थामा प्रवेश गर्दै गर्दा परिवारले उनलाई पढाईमा ध्यान दिन दबाब दिन्थ्यो । तर अनु अधिकारीको मन भने कराँतेतिर एकोहोरिएको थियो । परिवारको दबाबलाई...

राजुकाजी शाक्य

अन्तर्राष्ट्रिय फुटबल नक्सामा नेपालको स्थान खोज्‍न निक्कै कठिन छ । नेपालले अन्तर्राष्ट्रिय फुटबलमा अहिलेसम्म व्यवहारिक रुपमा चुनौती पेश गरेको भनेकै दक...

गंगाराम महर्जन

नेपाली खेलकुदलाई अन्तर्राष्ट्रिय मञ्‍चमा सफल रुपमा प्रस्तुत गर्ने मुख्य खेलमध्ये एक हो, कराँते र गंगाराम महर्जन त्यस खेलका एक महत्वपूर्ण खेलाडी । नेपा...

संगीना वैद्य

एथेन्स ओलम्पिकअघि नेपालले कहिल्यै पनि छनोट प्रतियोगिता पार गरेर ओलम्पिकमा सहभागिता जनाउन सकेको थिएन । आइओसीले दिने वाइल्डकार्ड ओलम्पिकमा नेपालको झण्डा...