अन्य

आफूले लिएको निर्णयप्रति विश्वस्त छुः राडुकानु

विश्व वरीयताको १२औं स्थानकी राडुकानुले पाँच महिनामा प्रशिक्षक रिचार्डसनलाई हटाएर बेल्ट्स नियुक्त गर्ने निर्णय लिएकी थिइन् ।

नवौं राष्ट्रिय खेलकुद सर्ने, दशैअघि गर्ने तयारी

तर, प्रतियोगिता सुरु हुन १९ दिन मात्रै बाँकी रहँदा कुनै पनि कमिटी बनिनसकेको र टेन्डर आह्वानका लागि आवश्यक ३५ दिनको समयसीमा पनि नपुग्ने भएकाले दशैं अगा...

एन्डी मरेले फ्रेन्च ओपन नखेल्ने

तीन पटकका ग्रान्डस्लाम च्याम्पियन मरेले २०१७ पछि एक पटक मात्रै रोलान्ड गारोस खेलेका छन् । पछिल्ला वर्षमा चोटबाट पीडित बनेका मरे २०२० को फ्रेन्च अ‍ोपनक...

खेलाडीको आरोपप्रति नेपाल व्यायाम मन्दिरको ध्यानाकर्षण

आइतबार व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले एक विज्ञप्ती सार्वजनिक गर्दै मन्दिरको बदनाम गर्ने उद्देश्यले आयोजक समक्ष निवेदन नदिई गलत प्रचार प्रसार...

‘गोल्डेन ब्वाइ’ बेकरको पतन

अहिले उनी लगभग लुकिछिपी हिँड्नुपर्ने स्थितिमा छन् । टाट पल्टेर कहीं कतैको नभएको त अब उनीबारे नयाँ रहेन । तर उनी खासमा ठ्याक्कै टाट पल्टेका पनि थिएनन्...

पदक लक्ष्यमा होमिँदै पलेशा र सिर्जना

पारा एसियाली खेलकुदअन्तर्गत पारा तेक्वान्दोका दुई महिला खेलाडी पलेशा गोबर्धन र सिर्जना घिसिङ भने वरीयताका आधारमा स्वतः एसियाडको टिकट काट्न सफल भइसकेका...

स्थानीय तह निर्वाचनको उत्साहबाट खेलाडी वञ्चित

तर, राष्ट्रको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय यात्रा तथा बन्द प्रशिक्षण गरिरहेका खेलाडीहरुमा भने यसको रौनकले छोएन वा भनौं यो रौनकबाट उनीहरू वञ्चित...

युरोपियन च्यामिपयनसिपमा सहभागी हुन उमा कुङफु टोली इङल्यान्ड जाने

भुपेन्द्र शुक्रबार जाने छन् भने बाँकी टोली शनिबार प्रतियोगिताको लागि त्यसतर्फ उड्ने कार्यक्रम छ ।

मिनु पराजित

टर्कीको इस्तानबुलमा बुधबार ५० देखि ५२ किलो तौल समूहमा मिनु जापानकी रिन्का किनोसितासँग पराजित भइन् ।

सञ्जुको पार्थिव शवमा राष्ट्रिय झण्डा ओढाएर सम्मान

बुधबार विहान बाँकेको राप्तिसोनारीस्थित चौधरीको निवासमा पुगेर मन्त्री गहतराजले राष्ट्रिय झण्डा ओढाई श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

सञ्जुलाई अन्तिम श्रद्धान्जली

स्व. चौधरीको शवमा सांसद एवं नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले फुलमाला तथा अबिरबाट श्रद्धान्जी अर्पण गरे ।

सापकोटालाई कांस्य

उनले पुरुष ४१–५० वर्षको एकल पुम्सेमा कांस्य पदक जितेको काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष मधुसुदन सापकोटाले जानकारी दिए ।

नवौं राष्ट्रिय खेलकुदमा एनआरएनएले अमेरिका, इंग्ल्याण्ड र अष्ट्रेलियाबाट क्रिकेट र फुटबल टिम ल्याउने

आठौं राष्ट्रिय खेलकुदमा व्यक्तिगत इभेन्ट्समा मात्रै सहभागिता जनाएको एनआरएनएले यस पटक टिम इभेन्ट्समा पनि सहभागिता जनाउन लागेको हो । जसअन्तर्गत फुटबल, भ...

धर्मश्रीमा धाँधलीको आरोप

शनिबार भएको प्रतियोगितामा आफ्नो खेलाडीलाई विजयी गराउन आयोजक नेपाल व्यायामले निर्णायकको निर्णय नै हेरफेर गरेको र खेलाडीप्रति अपहेलित व्यवहार भएको असन्त...

चन्दा च्याम्पियन

इन्टरनेसनल फेडरेसन अफ कराते एसोसिएसन नेपालको आयोजनामा भएको प्रतियोगितामा चन्दाले भारतकी श्रेष्ठ गांगुलीलाई पराजित गरिन् ।

१९औं एसियाड स्थगित, नेपालको छनोट अन्योल

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जेठ २२ देखि गण्डकी प्रदेशको राजधानी पोखरामा नवौं राष्ट्रिय खेलकुद आयोजना गर्ने घोषणा गर्यो । राखेपले यस प्रतियोगिताल...

नवौं राष्ट्रिय खेलकुद: पोखरामा छैन उत्साह

त्यतिबेला अन्तिम समयमा समापनको दिनमात्र युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषदले नेपालगन्जलाई आठौं राष्ट्रिय खेलकुद आयोजनाको अधिकार दिँद...

बक्सिङ टोलीको बिदाई

प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने खेलाडीले एक लाख, दोस्रो स्थान प्राप्त गर्नेले पचास हजार, तथा तेस्रो स्थान प्राप्त गर्नेले पच्चिस हजार डलर प्राप्...

पारा राष्ट्रिय खेलकुदको उद्घाटन

बौद्धिक अपाङ्गको १ सय मिटर दौडतर्फ छात्रमा निर्मल स्कुलका प्रवल शर्मा र छात्रामा नवज्योतिकी रोजिना श्रेष्ठले शीर्ष स्थान हात पारे ।

एसियन गेम्स २०२३ सम्मका लागि स्थगित!

चिनिया ओलिम्पक कमिटि (सिओसी) र ह्वान्झाओ एसियाली खेलकुद आयोजक कमिटि (एचएजिओसी)सँगको विस्तृत छलफलपछि ओलम्मिक काउन्सिल अफ एसिया (ओसिए)ले १९औं एसियाली खे...

टेबल टेनिस टोलीको बिदाई

उनीहरुलाई बिहीबार एक समारोहबीच नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बिहीबार बिदाइ गरेका हुन् ।

क्वेस्टको विजयी सुरुआत

ग्वार्कोस्थित घरेलु कोर्टमा क्वेस्टले मल्पीलाई ४२–२६ ले पराजित गर्यो । क्वेस्टका ग्याल्साङ लामाले १६ अंक जोडे ।

पारा राष्ट्रिय खेलकुदको उद्घाटन शुक्रबार

एकदिने विशेष खेलकुदमा एथलेटिक्सतर्फ ४० स्पर्धामा प्रतिस्पर्धा हुने राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले जनाएका छ...

खेलकुद पत्रकार मञ्चको अध्यक्षमा सुवेदी पुन: निर्वाचित

बुधबार काठमाडौंमा भएको एनएसजेएफको १७औं वार्षिक साधारण सभा तथा इलेक्टोरल कंग्रेसबाट सुवेदी आगामी तीन वर्षको लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

नारायणप्रसाद स्मृति बास्केटबल भोलिदेखि

प्रतियोगितामा पुरुषतर्फ ९ र महिलामा ५ टिमको सहभागिता रहने क्वेस्टका निर्देशक कोलिनकिरण श्रेष्ठले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । पुरुष...

एसियाडका लागि बास्केटबल र कबड्डीको प्रारम्भिक छनोट सम्पन्न

बास्केटबलको थ्री बाइ थ्री बाइमा प्रतिक्षा मगर, श्रेया खड्का, गरिशा सिलवाल, विनामणि योञ्जन, एरिका श्रेष्ठ, अमिशा घले, छिरिङ छोकी शेर्पा र मिना गुरुङ पह...

नवौं राष्ट्रिय खेलकुद: कर्णालीले २७ खेलमा भाग लिने

खेलाडी छनोट र बन्द प्रशिक्षणका लागि कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश खेलकुद परिषद्लाई १ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । खेलाडीसहितको टोलीलाई...

इन्डो–नेपाल मुवाँथाईंमा नवराजलाई स्वर्ण

पुरुष ५१ केजीमा नेपालका कृष्ण पुन मगरले भारतका विग्नेश, ५३ केजीमा भारतका कृशन लाङले नेपालका रुपेश चौहान, ४५ केजीमा भारतका वान्लक्षी कपरले नेपालका अर्म...

प्रदीप र सलोनीलाई सिटिजन्स बैंक टेनिस सिंगल्सतर्फको उपाधि

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पुरुष फाइनलमा प्रदीपले प्रणव खनाललाई ६–२, ६–३ को सोझो सेटमा पराजित गरे ।