भाद्र २३, २०८१ आइतबार | ०५:०५:०८
राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास

सन्दीपसम्मिलित भेन्कुवर नाइट्स पराजित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेसम्मिलित भेन्कुवर नाइट्स क्यानाडाको ग्लोबल टी–२० लिगमा पराजित भएको छ । ब्राम्पटनस्थित सिएए सेन्टरमा भएको उद्घाटन खेलमा भेन्कुवर टोरोन्टो नेशनलसँग आठ विकेटले पराजित भयो ।

पहिला ब्याटिङ गर्दै भेन्कुवरले एक सय ११ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा टोरोन्टो नेशनलले १४.४ ओभरमा दुई विकेट गुमाउँदै जित निकाल्यो ।

टिममा सन्दीप प्लेइङ सेटमै खेलेका थिए । भिषा प्रक्रिया ढिला हुँदा दीपेन्द्रसिंह ऐरी भने पहिलो खेल खेल्न पाएनन् । टोरोन्टोमा आबद्ध रोहित पनि भिषा प्रक्रियाका कारण पहिलो खेल खेल्न पाएनन् ।

टोरोन्टोको जितमा ओपनर तथा कप्तान कोलिन मुन्रोले ३९ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४४ रन बनाए । रासी भान डेर डुसनले ३१ र उन्मुक्त चन्दले २३ रन जोडे ।

सन्दीपले ४ ओभरमा २९ रन खर्चिएर एक विकेट हात पारे । पउल भानको नाममा पनि एक विकेट रह्यो ।

यसअघि टस हारेर ब्याटिङ गरेको भेन्कुवर नाइट्सको लािग ओपनर रिजा हेन्ड्रिक र मुनिर अहमदले समान २३ रन बनाए । ड्वाइन प्रेटोरिअसले १६ तथा सन्दीपले ९ बलमा तीन चौकासहित १५ रन जोडेका थिए । 
 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024