माघ १५, २०८२ बिहीबार | १७:१६:५९
एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई

गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने

सांकेतिक तस्विर

काठमाडौं । गोकर्णेश्वर युवा क्लबको आयोजनामा भदौ ३१ गते खुल्ला फाइभ ‘ए’ साइड फुटसल प्रतियोगिता हुने भएको छ ।

मनकामना फुटसलमा हुने प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ मेडल र प्रमाण पत्र प्राप्त गर्ने क्लबका अध्यक्ष मनिष खतिवडाले जनाकारी दिए। यसैगरी उपविजेतालाई ५० हजार रुपैयाँ, मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।

प्रतियोगिताको पोस्टर ।
 

अध्यक्ष खतिवाडका अनुसार प्रतियोगिताको उत्कृष्ट खेलाडी र गोलकिपरलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगितामा सहभागिताका लागि ७ हजार ५०० रुपैयाँ तिरेर भदौ २५  गतेसम्म टिम दर्ता गर्न सकिनेछ । हालसम्म १४ टिम दर्ता भइसकेको खतिवडाले जनाकारी दिए ।

प्रतियोगिताको खेल तालिका भदौ २८  गते सार्वजनिक हुनेछ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।