चैत्र १८, २०८२ बुधबार | १४:४८:३७
एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त

‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा

होउण्ड्सको गर्ल्स टोली ।

काठमाडौं । ‘थ्री बाइ थ्री’ यु-२३ बास्केटबल प्रतियोगितामा गर्ल्सतर्फको सेमिफाइनल समीकरण पूरा भएको छ ।

त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा शनिबार सम्पन्न लिग चरणबाट हाउन्ड्स, रिभोल्ट ‘ए’ र ‘बी’ तथा बुढानीलकण्ठ बास्केटबल क्लबले अन्तिम चारमा स्थान सुरक्षित गरे ।

यसैगरी पुरुषतर्फ टाइम्स ‘ए’ र ‘बी’, हाउन्ड्स, रिभोल्ट, बुढानीलकण्ठ बास्केटबल क्लब, टिम बौद्ध, गोल्डेनगेट बलेज र टिम ध्वज क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

यु-२३ को क्वार्टरफाइनल, सेमिफाइनल र फाइनल  आइतबार हुने आयोजकले जनाएको छ ।

यता कर्पोरेटतर्फ अम्रपाली र बीएस धौवलागिरीले सेमिफाइनलमा स्थान बनाएका छन् । कर्पोरेटतर्फ लिगको बाँकी खेलसहित नकआउट चरणको खेल आइतबार हुनेछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो