चैत्र १३, २०८२ शुक्रबार | १७:२२:०७
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

एनपिएलः पोखराकाे टिम सर्वाधिक मूल्यमा विक्री

फ्रेन्चाइज टिम खरिदका लागि बोली लगाइदै ।

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखराकाे टिम सर्वाधिक मूल्यमा विक्री भएको छ ।

पोखराको स्वामित्व ३ करोड ५७ लाखमा नेपाल टी-२० प्रालिले प्राप्त गर्यो ।

यसैगरी काठमाडौंको स्वामित्व कान्तिपुर पब्लिकेशनले ३ करोड ३३ लाख ३३ हजार ३३९ रुपैयाँमा प्राप्त गरेको छ ।

चितवनको स्वामित्व चितवन मेडिकल कलेजले १ करोड ७६ लाख १ हजारमा प्राप्त गर्दा विराटनगर १ करोड ५१ लाख रुपैयाँमा एमएडी ड्रिम्स प्रालिको स्वामित्वमा पुग्यो ।

 फ्रेन्चाइज टिम खरिदका लागि बोली लगाइदै । 
 

लुम्बिनी फर्च्युना हेल्थ केयर तथा जनकपुर ड्रिम्स स्पोर्टसको स्वामित्वमा पुग्यो । उनीहरुले क्रमशः १ करोड ८६ लाख र २ करोड ५ लाख रुपैयाँको बोली लाएका थिए ।

हिमालयन बिल्डर्सले १ करोड ११ लाख ७० हजार रुपैयाँमा कर्णालीको स्वामित्व खरिद गर्दा सुदूरपश्चिमको फ्रेन्चाइज गर्न इम्पायर स्पोर्टस प्रालिले १ करोड ६८ लाख, ८८ हजार ८८८ रुपैयाँको बोली लगायो ।

आगामी मंसिर १५ देखि पुस ६ सम्म हुने प्रतियोगिताका लागि क्यानले बिहीबार फ्रेन्चाइज टिम खरिद गर्न बोली लगाएको थियो । टिम खरिदका लागि न्युनतम मूल्य १ करोड तोकिएको थियो । जसमा १३ कम्पनीले भाग लिएका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो