चैत्र १४, २०८२ शनिबार | ०२:०७:२४
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

बट्लरले अस्ट्रेलियाविरुद्धको ट्वान्टी-२० शृंखला गुमाउने

जाेस बट्लर,फाइल तस्विर ।

काठमाडौं । इङ्लिस क्रिकेट टोलीका कप्तान जोस बट्लरले घरेलु मैदानमा हुने अस्ट्रेलियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला गुमाउने भएका छन् ।

पिँडुलाको चोटका कारण बट्लर ट्वान्टी-२० विश्वकपपछि मैदानमा देखिएका छैनन् ।

बट्लरको अनुपस्थितीमा फिल साल्टले टोलीको नेतृत्व गर्ने इङ्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (इसिबी) ले जानकारी दियो ।

साल्टले पहिलो पटक इङ्लिस टोलीको कप्तानी गर्ने भएका छन् । तीन खेलको ट्वान्टी-२० शृंखला सेप्टेम्बर ११ देखि सुरु हुँदैछ ।

यसैगरी बट्लरले सेप्टेम्बर १९ देखि सुरु हुने पाँच खेलको एकदिवसीय शृंखला पनि गुमाउने सम्भावना बढेको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो