प्रशिक्षण सोचेजस्तो हुन सकेको छैन । प्रतियोगिताअघि युवा खेलाडीले मैत्रीपूर्ण खेल खेल्न पाएका छैनन् । जसका कारण प्रतियोगिताअघि टोलीको वास्तविक परीक्षण हुन पाएकै छैन । स्थानीय केही क्लबसँग खेलेको अभ्यास खेल नै नेपाली युवा टोलीले पाएका अवसर हुन् ।