भाद्र २३, २०८१ आइतबार | ०७:००:१८
राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास

टेबल टेनिसको ओलम्पिक छनोटको तयारी पूरा

काठमाडौं । पेरिस ओलम्पिकका लागि टेबल टेनिसको दक्षिण एसियाली छनोट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

नेपाल टेलब टेनिस संघले आइतबार पत्रकार सम्मलेनमार्फत सोमबारदेखि हुने प्रतियोगिता तयारी पूरा भएको जनाकारी गरायो ।

मोहनदास बासुकलाको प्रशिक्षकत्वमा रहेको नेपालबाट संयोग कपाली, श्यान्टु श्रेष्ठ, नविता श्रेष्ठ र इभाना थापाले पेरिस ओलम्पिक छनोटका लागि प्रतिस्पर्धा गर्नेछन् ।

टेबल टनिस इतिहासमै पहिलो पटक ओलम्पिक छनोट नेपालमा हुन लागेको हो । प्रतियोगिता राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्र, लैनचौर कभर्डहलमा जेठ २ गतेसम्म हुनेछ ।

प्रतियोगितमा नेपालसहित बंगलादेश, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाको सहभागिता रहनेछ ।

यस प्रतियोगितामा भारतको उपस्थिति भने छैन । विश्व च्याम्पियन्सीपमा वरीयतामा परेपछि भारत सीधै ओलम्पिकमा खेल्न योग्य भइसकेको छ ।

प्रतियोगिताबाट एक पुरुष/ महिला खेलाडीले सीधै ओलम्पिकमा स्थान बनाउने छन् । अहिलेसम्म नेपालका लागि तेक्वान्दो खोलडी सङ्गिना वैद्य र दिपक विष्टले मात्र छनोट चरण पार गरेर ओलम्पिक खेलेको इतिहास छ  छ ।

नविता श्रेष्ठ

प्रतियोगताका लागि एसियन टेबल टेनिस युनियनले लेबनानका फाडी कसिसलाई प्रतियोगिता ब्यवस्थापक, भारतका गणेशन निलकण्ठ एयरलाई रेफ्री र नेपालका तेजेन्द्रसिंह महरालाई प्रतियोगिता निर्देशकमा नियुक्त गरेको छ ।

एसियन टेबल टेनिस युनियनका रिजनल उपाध्यक्ष तथा साउथ एसियन टेबल टेनिस फेडरेसन्सका महासचिव शंकर गौतमले दक्षिण कोरियामा एसियन टेबलटेनिस युनियनसँगको कयौँ बैठकपछि यो प्रतियोगिता नेपाल ल्याउन सफल भएको बताए ।

यस प्रतियोगिताका लागि एसियन टेबलटेनिस युनियनले २५०० अमेरिकी डलर सहयोग गरेको जानकारी पनि उनले दिए ।

यसैगरी ओलम्पिकमा चयन हुने नेपाली टेबल टेनिस खेलाडीलाई प्रायोजकमध्ये एक समाजसेवी सुमन खड्गीले जनही एक लाख र रेड टाइल्सका प्रोप्राइटर सुरज केसीले ५० हजार रुपियाँ प्रदान गर्ने घोषणा गरेका छन् ।


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024