आश्विन १, २०८१ मंगलबार | ००:४८:००
सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित

टेबल टेनिसको निर्वाचन भदौमा

काठमाडौं । लामो समयदेखि निर्वाचन हुन नसकेको अखिल नेपाल टेबल टेनिस संघको निर्वाचत भदौ ८ मा हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) निर्वाचन समितिले विज्ञापन जारी गर्दै लैनचौरको प्रशिक्षण केन्द्रमा बिहान ९ बजे निर्वाचन हुने जनाएको छ ।

लामो समयदेखि निर्वाचन नभएको र संघ नविकरण पनि नभएपछि राखेपले पुरानो संघलाई ०८० सालमा खारेज गरेको थियो । त्यसपछि तदर्थसमिति गठन भएको छ ।

वर्तमान अध्यक्ष चतुरानन्द राजवैद्य नै अध्यक्षको प्रत्यासी हुन् । उनी थप एक कार्यकाल दोहोरिने योजनामा छन् ।

यसअघि राखेपले ०८० साउन ३१ गते तदर्थ समिति बनाइएको थियो । ०८१ साउन १३ गते (आइतबार) बसेको निर्वाचन समितिले निर्वाचनको मिति तय गरेको हो ।

निर्वाचनमा जिल्ला र प्रदेशसँगै केन्द्रिय कार्यसमितिले मताधिकार पाएका छन् । 
 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024