चैत्र १२, २०८२ बिहीबार | २०:३४:०६
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

टिम इभेन्टमा वडा-७ लाई स्वर्ण

स्वर्ण विजेता वडा-७ टोली ।

काठमाडौं । छैटौं मेयर कप ललितपुर महानगरपालिका अन्तरवडा टेबलटेनिस प्रतियोगिताको पुरुष टिम इभेन्टमा वडा-७ ले स्वर्ण पदक जितेको छ ।

स्वर्ण विजेता टोलीमा डिकेन महर्जन, एलेक्स महर्जन, एलेन महर्जन, मिजेन शाक्य र निकेश जोशी छन् ।

पाटनको गःछेंःमा भएको फाइनलमा वडा-७ ले वडा-८ लाई ३-१ ले पराजित गर्यो । वडा ७ ले पहिलो एकल स्पर्धा गुमाए पनि खेलमा पुनारगमन गर्‍याे । 

पहिलो एकल स्पर्धामा  एसियाली खेलकुदमा सहभागिता जनाइसकेका रुविन महर्जनले डिकेनलाई ११-५, ११-७, १०-१२, ११-४ को सेटमा पराजित गरे ।

अन्य एकल स्पर्धामा भने एलेक्सले विपुल महर्जनलाई ११-८, ९-११, ११-५, १५-१३ तथा रुविनलाई ११-९, ११-८, ८-११, ११-७ को सेटमा हराए । एलेनले ज्ञानेश्वर महर्जनलाई ७-११, ११-६, ११-५, ११-६ को सेटमा पराजित गरे ।

ललितपुर महानगरपालिका वडा-९ द्वारा आयोजित प्रतियोगिताको महिला टिम इभेन्टमा वडा-१७ ले स्वर्ण, वडा-८ ले रजत तथा वडा-१९ र १६ ले कांस्य पदक जिते । पुरुष भेट्रान टिम इभेन्टमा वडा-२० पहिलो, वडा-१६ दोश्रो तथा वडा-११ र ९ तेश्रो स्थानमा रहे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो