चैत्र १३, २०८२ शुक्रबार | १०:५४:३३
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य

अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा

केएमसी बास्केटबलमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौं । भद्र घले चौथो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ क्वार्टरफाइनल प्रवेश गरेको छ ।

बुद्धनगरस्थित आयोजक केएमसीको कोर्टमा मंगलबार भद्र घलेले गोदावरी रेसिडेन्सियल स्कुललाई ४४-१४ ले पराजित गर्दै समूह ‘ए’ को विजेता बन्यो । भद्र घलेका दीपेन्द्र तोलंगेले २० अंक जोडे ।

सिनियर ब्वाइजकै अन्य खेलमा विल्सन एकेडेमीले केएमसी ‘बी’ लाई ४९-१९, क्यान्भासले एम्बासडरलाई ५२-४१, हेम्सले बाल दीक्षा सदनलाई ४६-३२, एभरेस्टले भिएस निकेतनलाई ३५-२५ ले हराए । विल्सनका रेहान डंगोलले ९, क्यान्भासका विसन खड्काले २६, हेम्सका सुशांक आचार्यले २९ र एभरेस्टका कृतिक सुवालले २० स्कोर गरे ।

जुनियर ब्वाइजमा पिपुल्स एकेडेमीले सनसाइनलाई २६-२१ ले हरायो । पिपुल्सका आयुश सिंहले २२ अंक जोडे ।

यसैगरी सिनियर गर्ल्समा काठमाडौं शिक्षालयविरुद्धको खेलमा निस्ट २४-१३ ले विजयी भयो । निस्टकी संस्कृति पौडेलले आठ स्कोर गरिन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो