चैत्र १४, २०८२ शनिबार | ०३:५७:३७
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

बिबीसी च्याम्पियन

च्याम्पियन बिबीसी भेट्रान

काठमाडौं। आयोजक कुसुन्ती ‘बी’ विरुद्ध २-० को जित निकाल्दै बिबीसी भेट्रान दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । ।

मंगलबार जावलाखेल मैदानमा भएको बिबीसीलाई जित दिलाउन दीपक लामा र आकाश छन्त्यालले गोल गरे ।

उपाधिसँगै बिबीसीले २ लाख रुपैयाँ प्राप्त गर्दा उपाविजेता कुसुन्ती ‘बी’ ले १ लाख रुपैयाँ हात पार्यो ।

कुसुन्ती  ‘बी’ का सपवनबाग श्रेष्ठ उत्कृष्ट खेलाडी, प्रदीप तण्डुकार उत्कृष्ट गोलकिपर र बिबीसीका दीपक लामा उत्कृष्ट रक्षक घोषित भए । तीनैले जनही ५ हजार नगदसहित गिफ्ट भौचर प्राप्त गरे ।

विजेतालाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, आयोजक ललितपुर महानगरपालिका वडा-१३ का अध्यक्ष गणेश केसी, कुसुन्ती युवा क्लबका अध्यक्ष निरज खड्कालगायतले  पुरस्कृत गरे ।

पुस २२ गतेदेखि सुरु प्रतियोगितामा ३० टिमले प्रतिस्पर्धा गरेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो