चैत्र १४, २०८२ शनिबार | ०४:२५:१२
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

पुलिस ८५ रनले अगाडि

आर्मीविरुद्ध अर्धशतक प्रहार गरेका कुशल भुर्लेल, तस्विरः क्यान ।

काठमाडौं । जय ट्रफी पुरुष एलिट कपअन्तर्गत फाइनलको पहिलो दिन समाप्त हुँदा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ८५ रनको अग्रता लिएको छ ।

वीरगन्जस्थित नारायाण क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिस ८५-२ को स्थितीमा छ । पुलिसका लागि कुशल भुर्तेल ५१ बलमा ६ चौकाको मद्दतले ५० रन बनाएर खेलिहरेका छन् । यसैगरी क्रिजमा रहेका अर्जुन साउदले खाता खोल्न सकेका छैनन् ।

त्यसअघि अमीत श्रेष्ठले २० रन बनाउँदा दिलिप नाथ रनको खाता पनि खोल्न नपाई पेभेलियन फर्किए ।

आर्मीका लागि  सोमपाल कामी र शाहब आलमले समान एक विकेट लिएका छ । 

खराब मौसमका कारण पहिलो दिन १७ ओभरको मात्रै खेल भएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो