ट्वान्टी २० शृंखला

नेपाललाई पाँचौं झट्का, गुल्सन आउट

फाइल तस्विर

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्ध ट्वान्टी २० शृंखलाको दोस्रो खेलमा नेपाललाई पाँचौं झट्का लागेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १६१ रनको लक्ष्य पछ्याएको नेपालले गुल्सन झालाई गुमायो ।

नवौं ओभरको दोस्रो बलमा गुल्सनलाई २६ रनमा कप्तान रोस्टन चेजले बोल्ड गरे । गुल्सनले ११ बलमा तीन चौका र दुई छक्का प्रहार गरे ।