चैत्र १६, २०८२ सोमबार | १९:०७:१२
लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य

बिएनए कपः सेब र एन्जल्स हार्ट फाइनलमा

काठमाडौं । सेब र एन्जल्स हार्ट सातौं बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा सोमबार फाइनल प्रवेश गरेका छन् ।

 सेबले लालीगुराँस नेसनल एकेडेमीलाई २०-१७ ले पराजित गर्यो । सेबको जितमा जीवन कार्कीले ९ अंक योगदान गरे । यसैगरी ओजस पुनको ६ अंक सहयोगमा एन्जल्स हार्टले आयोजक बसुन्धरा नेसनल एकेडेमी (बिएनए) लाई २७-२२ ले हरायो ।

सिनियर गर्ल्सको ‘थ्री एक्स थ्री’मा भ्याली पब्लिक र फेरिल्यान्ड उपाधिका लागि भिड्ने भएका छन् । भ्याली पब्लिकले स्काइलार्कलाई १९-१२ ले हरायो । फेरिल्यान्डले नेपाल मोडलमाथि १४-१३ को कठिन जित दर्ता गर्यो । 

यसैगरी सिनियर ब्वाइजको ‘थ्री एक्स थ्री’मा टिआइए र गोल्डेनपिकले उपाधि भिडन्त पक्का गरे । टिआइएले भ्याली पब्लिकविरुद्ध १५-१४ तथा गोल्डेनपिकले एचएचिसएविरुद्ध २०-१९ काे राेमाञ्चक जित निकाले । 

तीनै विधकाे फाइनल मंगलबार हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो