चैत्र १३, २०८२ शुक्रबार | ०२:२१:४५
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

मोटो इन्डुरो क्रस च्याम्पियनसिपः वर्षा र राजेश च्याम्पियन

पाेखरा । नेपालमै पहिलो पटक आयोजना भएको पोखरा मोटो इन्डुरो क्रस च्याम्पियनसिप २०२४ को ओपन इलाइटतर्फ वर्षा बस्नेत र राजेश मगर च्याम्पियन बनेका छन् ।

वर्षा महिला तथा राजेश पुरुषतर्फ विजेता बनेका हुन् । याे विधाका लािग  चैत २३ मा छनोटमार्फत २५ पुरुष र सात महिला राइडर छानिएका थिए ।

महिलातर्फ मन्दिरा भण्डारी दोस्रो तथा र सुरक्षा केसी तेस्रो भए । पुरुषतर्फ अन्जित बुढाथोकीले दोस्रो र आशुतोष धोन्जुले तेस्रो स्थान हासिल गरे ।

यस्तै ३०+ ओपन मास्टर्समा विधामा सात जनाले फाइनलमा प्रतिस्पर्धा गरेका थिए । जसमा राज शही पहिलो भए । विकास श्रेष्ठ दोस्रो र अजित बराल तेस्रो स्थानमा रहे ।

तीनै विधाका विजेताले १ लाख ५० हजार पप्त गरे ।

यसैगरी पुरुष ओपन ३०+ मास्टर्सको सातै जना खेलाडी र महिला र पुरुषतर्फ चौथो र पाँचौं हुनेलाई हाइग्राउण्ड एड्भेन्चरले गिफ्ट ह्याम्पर गरेको थियो ।

हाइग्राउण्ड प्याकेजमा बन्जी जम्प, प्याराग्लाइडिङ, एटिभी, जिप, फ्ल्याएर स्काइ, स्क्रिनरको फुल प्याकेज पर्दछ । हाइग्राउण्डका दिनेस महर्जनले गिफ्ट ह्याम्पर प्रदान गरेका थिए ।

सबै निकाय र खेलप्रेमीहरुको यस्तै साथ र सहयोग भएमा क्रमश अर्को वर्ष पनि खेलाइने कार्यक्रम निर्देशक जगत धौलीले बताए ।

विश्व कपमा खेलाइने डर्ट बाइक खेललाई पोखरा राइडर्स क्लबले नेपालमा भित्राएको क्लबका अध्यक्ष सोनिक क्षेत्रीले बताए ।

विश्व खेलकुद दिवसको अवसर पारेर आयोजना भएको उक्त प्रतियोगितामा महिला र पुरुष गरी कुल ५६ राइडरले भाग लिएका थिए ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो