चैत्र ९, २०८२ सोमबार | ०९:०३:१४
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

ट्रान्सभुल्कानिया अल्ट्रा म्याराथनमा सुनमायालाई तेस्रो स्थान

फाइल तस्विर

काठमाडौं । नेपाली अल्ट्रा धाविका सुनमाया बुढाले स्पेन भएको ट्रान्सभुल्कानिया अल्ट्रा म्याराथनमा तेस्रो स्थान हासिल गरेकी छन् ।

स्पेनको क्यानरी आइल्यान्डस्थित भोल्क्यानिक आइल्यान्ड पाल्मामा भएको ७२ किलोमिटरको उक्त अल्ट्रा म्याराथनम पूरा गर्न सुनमायाले ८ घन्टा २० मिनेट ३१ सेकेन्ड लगाइन्।

पहिलो भएकी रुथ क्रोफ्टले ८ घँन्टा २ मिनेट ४९ सेकेन्डमा दौड पूरा गरिन् । दोस्रो स्थानमा रहेकी इदा निल्सनले ८ घण्टा १६ मिनेट ३२ सेकेन्ड समय खर्चिइन् । 

ट्रान्सभुल्कानिया विश्वकै कठिन रेस मध्ये एक हो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो