काठमाडौं । भियतनाममा हुने आठौं एसिया पुम्से तेक्वान्दो प्रतियोगितामा सहभागी हुने खेलाडीको बिदाइ भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले आइतबार उनीहरुको बिदाइ गरे । यही जेठ १ र २ गते हुने प्रतियोगितामा ४० वर्ष मुनी उमेरसमूहको व्यक्तिगत पुम्सेमा आयशा शाक्यले प्रतिस्पर्धा गर्नेछिन्।
यसैगरी ३० वर्ष मुनीको जोडी तथा व्यक्तिगत पुम्सेमा निशा दर्नाल र अश्मिन राउतले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।
विश्व तेक्वान्दो तथा एसियन तेक्वान्दो युनियनले आयोजनामा हुने प्रतियोगितामा भाग लिन उनीहरु आइतबार राति नै त्यसतर्फ प्रस्थान गर्नेछन् ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
