चैत्र १३, २०८२ शुक्रबार | ०३:१०:३६
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

'म्यान अफ द म्याचको हकदार थिइनः डी ब्रुयना

दोहा । बेल्जियमले कतार विश्वकप अन्तर्गत समूह एफ को पहिलो खेलमा बुधबार क्यानडालाई १–० ले हराउँदा  मिडफिल्डर केभिन डी ब्रुयनाले आफू म्यान अफ द म्याचको हकदार नभएको प्रतिक्रिया दिएका छन् ।

क्यानडाविरुद्धको खेलमा उनी ‘म्यान अफ द म्याच घोषित’ भएका थिए । तर उनले उक्त अवार्ड लिएपछि पत्रकार सम्मेलनमा आफु यसका लागि योग्य नरहेको बताए ।

‘मलाई लाग्दैन कि मैले राम्रो खेल खेलेको छु, मलाई थाहा छैन मैले ट्रफी किन पाएँ (सायद मेरो नामको कारणले होला)’, उनले भने ।

मिचे बात्सोईले ४४औं मिनेटमा गरेको गोल बेल्जियमको जितमा पर्याप्त बन्यो । खेलको अधिकांश समय भने क्यानडा नै हावी देखिएको थियो । बल पोसेसनसँगै आक्रमण बुनेको क्यानडाले फिनिसिङमा भने निकै गल्ति गर्यो ।  गोलरक्षक थिबाउट कोर्टुवाले अल्फन्सो डेविडको पेनाल्टी बचाउनु खेलको टर्निङ प्वाइन्ट बन्यो ।

‘मलाई लाग्दैन कि हामीले राम्रो खेल खेल्यौं । सुधार गर्नुपर्ने धेरै कुराहरु छन् । क्यानडाले सोचको भन्दा राम्रो प्रदर्शन ग¥यो । तर जित सबैभन्दा ठुलो हो’ डी ब्रुयनाले भने
त्यस्तै, बेल्जियमका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले पनि आफ्नो टोलीले राम्रो खेल्न नसकेको स्वीकार्दै तीन अंक प्राप्त गरेकोमा खुसी लागेको बताएका छन ।

के यो प्राविधिक रूपमा यो टोलीको सबैभन्दा खराब प्रदर्शन थियो? भन्ने प्रश्नको जावफ दिँदै मार्टिनेजले भने ‘तपाई कुन हिसाबले हेर्नुहुन्छ त्यसमा भर पर्छ । प्रतिस्पर्धीलाई आधार मान्ने हो भने हामीले क्षमताअनुसार प्रदर्शन गर्न सकेनौं । तर खेलको मुख्य उदेश्य भनेको जित हो र त्यो निकाल्न सफल भर्यौं । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो