चैत्र १४, २०८२ शनिबार | ०४:२२:४८
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

घुँडाको चोटका कारण ड्यानिले बाहिरिए

दोहा । डेनमार्कका मिडफिल्डर थोमस ड्यानिलेले घुँडाको चोटका कारण विश्वकपमा बाँकी रहेका सबै  खेल गुमाउने भएका छन् । 

समुह डी को पहिलो खेलमा मंगलबार डेनमार्क ट्युनिसियासँग गोलरहित बराबरी खेलेको थियो । ट्युनिसियाविरुद्धको खेलमा उनी पहिलो हाफमा घाइते हुँदै मैदानबाट बाहिरिएका थिए । उनको स्थानमा मिकेल ड्याम्सगार्ड मैदान प्रवेश गरेका थिए ।

ड्यानिले बाहिरिएसँगै डेनमार्कको विश्वकपको अघिल्लो चरणमा प्रवेश गर्ने लक्ष्यमा धक्का लागेको छ ।

ड्यानिले टोलीमा प्रमुख खेलाडी थिए । उनको अनुपस्थितीले टोलीको अघिल्लो चरण प्रवेशको लक्ष्यलाई घाटा पुर्याउने छ,डेनमार्कले फुटबल संघले जारी गरेको विज्ञप्त्तिमा भनिएको छ ।

सन् २०२० को युरो कपमा डेनमार्कले सेमिफाइनलसम्मको यात्रा तय गर्दा डेनमार्कले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । 
समूह डी मा रहेको डेनमार्कले नोभेम्बर २६ मा फ्रान्सको सामना गर्नेछ भने नोभेम्बर ३० मा अस्ट्रेलियाको सामना गर्नेछ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो