ट्वान्टी २० शृंखला

नेपाललाई छैटौं सफलता

फाइल तस्विर

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी २० शृंखलाको दोस्रो खेलमा नेपालले पाँचौं सफलता हासिल गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको वेस्ट इन्डिजले छैटौं विकेटका रुपमा हाइडेन वाल्सलाई गुमायो ।

हाइडेन नौ रन बनाएर १८औं ओभरको दोस्रो बलमा रन आउट भए ।