ट्वान्टी २० शृंखला

सोमपालले दिलाए नेपाललाई पाँचौं सफलता

फाइल तस्विर

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी २० शृंखलाको दोस्रो खेलमा नेपालले पाँचौं सफलता हासिल गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको वेस्ट इन्डिजले पाँचौं विकेटका लागि किमो पाउललाई  गुमायो ।

पउल आठ रन बनाएर पेभेलियन फर्किए । पउललाई १७औं ओभरको पहिलो बलमा सोमपाल कामीले बोल्ड गरे ।