ट्वान्टी २० शृंखला

नेपालले लियाे वेस्ट इन्डिज ‘ए’ को चौथो विकेट

फाइल तस्विर

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी २० शृंखलाको दोस्रो खेलमा नेपालले चौथो सफलता हासिल गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको वेस्ट इन्डिजले  चौथो विकेटका रूपमा केसी कार्टीलाई गुमायो ।

कार्थीलाई कुशल भुर्तेलले १४औं दोस्रो बलमा कप्तान रोहितकुमार पौडेलबाट क्याच गराए ।  उनले १० रन बनाए ।