चैत्र १५, २०८२ आइतबार | ०५:३०:३८
दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण

बिएनए कपः गर्ल्सतर्फ क्वार्टरफाइनल समीकरण पूरा

सांकेतिक तस्विर

काठमाडौं । सातौं बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्स ‘थ्री एक्स थ्री’मा शनिबार क्वार्टरफाइनल समीकरण पूरा भएको छ ।

आयोजक बसुन्धरा नेसनल एकेडेमी (बिएनए), नेचर बोर्डिङ स्कुल, फेरिल्यान्ड, स्काइलार्क, भ्याली पब्लिक, नेपाल मोडेल, ग्रिनल्यान्ड र एन्जल्स हार्टले क्वार्टफाइनलमा स्थान बनाए ।

क्वार्टरफाइनलमा बिएनए र नेपाल मोडेल, नेचर र भ्याली पब्लिक, फेरिल्यान्ड र एन्जल्स हार्ट तथा स्काइलार्क र ग्रिनल्यान्ड भिड्नेछन् ।  

यसैगरी जुनियर ब्वाइजमा समूह ‘ए’ बाट एन्जल्स हार्ट विजेता र गोल्डेनपिक उपविजेता हुँदै क्वार्र्टरफाइनल प्रवेश गरे ।

समूह ‘बी’ बाट बिएनए विजेता तथा हिमरश्मि उपविजेताका रूपमा अगाडि बढे ।

समूह ‘डि’ बाट लालीगुराँस नेसनल एकेडेमीले तथा ओडिसी इन्टरनेसनल एकेडेमीले क्रमशः विजेता र उपविजेताका हैसियतले क्वार्टरफाइनल यात्रा तय गरे ।

समूह ‘सी’ बाट क्वार्टरफाइनल पुग्ने दुई टिमको टुंगो लाग्न बाँकी छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो