भाद्र २३, २०८१ आइतबार | १०:३३:५७
एन्फा महिला लिगः लगातार तेस्रो जितको लक्ष्यमा कोशी अमेरिका ६७ वर्षपछि घरेलु मैदानमा क्यानाडासँग पराजित पेन्या बार्सा दी एभरेस्टलाई बार्सिलोनाको आधिकारिक समर्थक क्लबको मान्यता इङ्ल्यान्डको विजयी सुरुआत जर्मनीको फराकिलो जित राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि एन्फा महिला लिगः लगातार तेस्रो जितको लक्ष्यमा कोशी अमेरिका ६७ वर्षपछि घरेलु मैदानमा क्यानाडासँग पराजित पेन्या बार्सा दी एभरेस्टलाई बार्सिलोनाको आधिकारिक समर्थक क्लबको मान्यता इङ्ल्यान्डको विजयी सुरुआत जर्मनीको फराकिलो जित राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि

सहज जित निकाल्दै सिटी शीर्ष स्थानमा

काठमाडौं । घरेलु टोली फुलहमविरुद्ध ४-० को सहज जित निकाल्दै म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

कार्भेन कटेजमा शनिकार सिटीलाई जित दिलाउन जेस्को भार्डिओलले दुई तथा फिल फोडेन र जुलियन अल्भारेजले गोल एक गोल गरे ।

जितसँगै सिटीले ३६ खेलमा ८५ अंक जोडेको छ । पराजित फुलहम ३७ खेलबाट ४४ अंकका साथ १३औं स्थानमा छ ।

खेलको खेलको १३औं मिनेटमा भार्डिओलको गोलमार्फत सिटीले अग्रता लियो । उनले केभिन डी ब्रुएनाको पासलाई सदुपयोग गरे ।

बेर्नाडो सिल्भाको पासलाई जाली चुमाउँदै फोडेनले ५९औं मिनेटमा सिटीको अग्रता दोब्बर बनाए ।

भार्डीओलले ७१औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दा सिटी ३-० ले अगाडि बढ्यो । यस पटक पनि सिल्भाले गोलको अवसर सिर्जना गरेका थिए ।

इन्जुरी समयमा इसा डिओपले दोहोरो पहेंलो कार्ड ब्यहोर्दै मैदान छाडेपछि फुलहम १० खेलाडीमा समेटियो ।

इन्जुरी समयमै अल्भारेजले पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई ४ -० को सहज जित दिलाए ।

 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024