आश्विन १, २०८१ मंगलबार | ०१:५६:५६
सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित

पेन्या बार्सा दी एभरेस्टलाई बार्सिलोनाको आधिकारिक समर्थक क्लबको मान्यता

भेटघाट कार्यक्रममा उपस्थित ।

काठमाडौं । बार्सा नेपालका रूपमा चर्चित पेन्या बार्सा दी एभरेस्टले एफसी बार्सिलोनाकोआधिकारिक पेन्या(समर्थक क्लब) को रूपमा मान्यता प्राप्त गरेको छ । 
सन् २०१३ मा स्थापना भएको समूहले च्यारिटी कार्यक्रम, फुटबल प्रतियोगिता र विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ ।

शनिबार आयोजित भेटघाट कार्यक्रममा पूर्व फुटबलर विक्रम लामा र क्लबका अध्यक्ष प्रकाश घर्तीले आधिकारिक रूपमा पेन्या बार्सा  दी एभरेस्टको नयाँ लोगो सार्वजनिक गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्का, राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य उषा भण्डारी, नेपाल इ-स्पोर्टस संघका वरिष्ट उपाध्क्ष हिमविक्रम केसी, सचिव आशिष दाहाल, सदस्य घनश्याम ढुंगेल, राष्ट्रिय फुटसल टोलीका सहायक प्रशिक्षक थमन भुसाललगातयतको उपस्थिती थियो ।


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024