काठमाडौं । बार्सा नेपालका रूपमा चर्चित पेन्या बार्सा दी एभरेस्टले एफसी बार्सिलोनाकोआधिकारिक पेन्या(समर्थक क्लब) को रूपमा मान्यता प्राप्त गरेको छ ।
सन् २०१३ मा स्थापना भएको समूहले च्यारिटी कार्यक्रम, फुटबल प्रतियोगिता र विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ ।
शनिबार आयोजित भेटघाट कार्यक्रममा पूर्व फुटबलर विक्रम लामा र क्लबका अध्यक्ष प्रकाश घर्तीले आधिकारिक रूपमा पेन्या बार्सा दी एभरेस्टको नयाँ लोगो सार्वजनिक गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्का, राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य उषा भण्डारी, नेपाल इ-स्पोर्टस संघका वरिष्ट उपाध्क्ष हिमविक्रम केसी, सचिव आशिष दाहाल, सदस्य घनश्याम ढुंगेल, राष्ट्रिय फुटसल टोलीका सहायक प्रशिक्षक थमन भुसाललगातयतको उपस्थिती थियो ।
भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO