काठमाडौं । इङ्ल्यान्डले युइएफए नेसन्स लिगमा शनिबार आयरल्यान्डविरुद्ध २-० को जित निकालेको छ ।
सुखद् सुरुआत गरेको इङ्ल्यान्डले समूह ‘बी’ मा तीन अंक जोडेको छ ।
आयरल्यान्डको एभिवा रंगशालामा इङ्ल्यान्डलाई जित दिलाउन डेक्लान राइस र ज्याक ग्रेलिसले गोल गरे।
खेलको ११औं मिनेटमा राइसको गोलमार्फत इङ्ल्यान्डले अग्रता लिएको थियो ।
ग्रेलिसले २६औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए । उनले राइसको पासलाई पोस्टको दिशा दिए । त्यसपछि थप गोल निस्कन सकेन ।
यही समूहको अर्को खेलमा ग्रीसले फिनल्यान्डविरुद्ध ३-० को सहज जित निकाल्यो ।
भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO