चैत्र ८, २०८२ आइतबार | २२:१९:४९
चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती

खराब प्रदर्शनका कारण जापानलाई नतिजा सुम्पियौः मुलर

दोहा । जर्मनीका थोमस मुलरले खराब प्रदर्शन गरेकै कारण जापानलाई नतिजा सुम्पिनु परेको बताएका छन् । 

एल्के गुन्डोगानको पेनाल्टी गोलमा अग्रता लिएसँगै समूह इ मा जर्मनीले सुखद सुरुआतको संकेत गरेको थियो । तर दोस्रो हाफमा दुई गोल खाएसँगै जर्मनी जापानसँग २-१ ले स्तब्ध भएको हो ।

जपानसँगको हारले जर्मनी दबाबमा परेको छ । समूह इ को अर्कोे खेलमा स्पेनले सानदार सुरुआत गर्ने क्रममा कोस्टारिकालाई ७–० ले हराएको हो । जर्मनीले दोस्रो खेलमा आइतबार स्पेनको सामना गर्नेछ ।

जर्मनीले २०१८ को रुस विश्वकपमा पनि मेक्सिकोलाई नतिजा सुम्पिएको थियो । तेस्रो खेलमा दक्षिण कोरियासँग पराजित भएसँगै जर्मनीको यात्रा समूह चरणमा अन्त्य भएको थियो ।

‘हामीले तुलनात्मक रुपमा पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोस्रो हाफमा भने स्वभाविक लय भन्दा निकै तल रह्यौ', मुलरले भने, उनीहरुले पाएको अवसर सदुपयोग गर्दा जित निकाले । हामीले भने लगातार अवसर खेर फाल्यौ । हामी विपक्षीले राम्रो खेलेर भन्दा पनि आफ्नो स्तर अनुसारको प्रदर्शन गर्न नसक्दा हारेका हौ ।’

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो