फिफा विश्वकप २०२२

मोरक्को र क्रोएसियाले अंक बाढे

चार वर्षअघिको उपविजेता क्रोएसिया कतार विश्वकप २०२२ को आफ्नो पहिलो खेलमा अफ्रिकी टोली मोरक्कोसँग गोलरहित बराबरीमा रोकिएको छ ।

केनको घुँडाको परिक्षण गरिदैं

मिडफिल्डर जेम्स म्याडिसनले घुँडाको समस्याका कारण इरानको खेल गुमाउँदा डिफेन्डर ह्यारी मग्वायरले पनि असहज महसुस गरेका थिए ।

दुई युरोपेली टिमलाई एसियाली सामुराई जापानको चुनौती

स्पेन सदैव प्रतिभावान् खेलाडीले भरिने टिम हो । तर यो विश्वकपका लागि स्पेनको सबैभन्दा बलियो पक्ष खेलाडीहरूको समूह नभई एनरिके हुन् ।

लेवान्डोवस्कीले पेनाल्टी चुकाएको खेलमा पोल्यान्ड र मेक्सिकोको बराबरी

जारी सिजनमा स्पेनिस महारथी बार्सिलोनाका लागि १३ खेलमा १४ गोल गरेर राम्रो स्कोरिङ फर्मका साथ उनी विश्वकपका लागि कतारको यात्रामा निस्किएका थिए ।

अन्तिम सुनौलो अध्यायको मौकामा रोनाल्डो र मेसी

पेलेले तीन पटक ब्राजिलका लागि विश्वकप जित्दा म्याराडोनाले १९८६ मा आफ्नै बलबुतामा अर्जेन्टिनलाई च्याम्पियन बनाएका थिए । उनीहरूले आफ्नो बेलामा गरेको व्य...

अनावश्यक गोल खाँदा साउथगेट निराश

खेलपछि प्रशिक्षक साउथगेटले भनेका छन्, ’ वास्तवमा जसरी खेलको अन्त्य भयो त्यसबाट म निराश छु । यद्धपी सुखद सुरुआत र खेलाडीको लयलाई लिएर भने म खुशी छु ।

बेलको गोलमा वेल्सलाई अंक

अमेरिका जितको संघामा पुगे पनि बेलको गोलमा ६४ वर्ष पछि विश्वकपमा फर्किएको वेल्सको उद्धार गरेका हुन् ।

कतार विश्वकपमा नेदरल्यान्ड्सको विजयी सुरुआत

अफ्रिकी च्याम्पियन सेनेगलविरुद्धको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा समय सकिन पाँच मिनेट बाँकी रहँदा गाक्पोले नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए ।

इङ्ल्यान्डको विजयी सुरुआत, इरानमाथि ६-२ को जित

गारेथ साउथगेटको टोलीलाई दोहामा सहज जित दिलाउन साकाले दुई गोल गर्दा ज्युड बेलिङ्घम, रहिम स्टर्लिङ, मार्कुस रसफोर्ड र ज्याक ग्रिलिसले एक/एक गोल गरेका थि...

वेल्स र अमेरिकामा को बलियो ?

कप्तान गारेथ बेल, आरोल रामसी र ड्यानियल जेम्सले लय समाउने हो भने अमेरिकाविरुद्ध वेल्सले नतिजा पक्षमा पार्ने सम्भावना छ ।

युरोपेली टिमको ‘लभवान’ अभियान स्थगित

फिफाले कुनै देशले फुटबलमा केन्द्रित नभएर अन्य विषयलाई मैदानबाट प्रवद्र्धन गर्ने प्रयास गरे सम्बन्धित टिमका कप्तानमाथि कार्वाही गर्ने चेतावनी दिएपछि उन...

कस्तो रहला अमेरिका–इरानको समूह ?

वर्तमान लयका आधारमा तारेमी सबैभन्दा महत्त्वपूर्ण खेलाडी हुन् । पोर्चुगलको एएफसी पोर्टोका लागि तारेमीले १६ खेलमा १८ गोल गरिसकेका छन् । यी ३० वर्षीय स्ट...

कतारलाई सहज छैन

एसियाली फुटबलमै पनि कतार पहिलो श्रेणीको टिमका रूपमा स्थापित भइसकेको छैन । तर, त्यो बाटोमा टोली लम्किरहेको छ । यसको उदाहरण हो सन् २०१९ को एसियन कप । त्...

घरमा अर्जेन्टिनालाई पहिलो विश्वकपको उपाधि

अर्जेन्टिनीका लागि लामो कपाल भएका मारियो केम्पस आक्रमणमा प्रेरणाको स्रोत बने । दोस्रो चरणको अन्तिम खेलमा पेरुलाई ६-० ले हराएर अर्जेन्टिनाले दक्षिण अमे...

लय कायम राख्ने इङ्ल्यान्ड र इरानको होड

इङल्यान्डले सन् २०१८ को रुस विश्वकपको सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । इङल्यान्ड सो लयलाई थप एक कदम अघि बढाउँदै विश्वकपको उपाधिसम्म पुग्ने लक्ष्...

लुकाकुले सुरुआती दुई खेल गुमाउने

च्याम्पियन्स लिगअन्तर्गत भिक्टोरिया प्लिजेनविरुद्धको खेलमा पुनरागमन गरे पनि उनी ह्यामस्ट्रिङका कारण मैदानबाट बाहिरका थिए । त्यसता उनी मैदान फर्किएका छ...

कतार विश्वकपले सभ्य संवादको सन्देश दिने अल–थानीको विश्वास

कतारले सन् २०१० मा विश्वकप २०२२ को आयोजना अधिकार पाएदेखी शृंखलाबद्ध रुपमा पश्चिमा संचारमाध्यम र मानवअधिकारवादीको दबाब सहनु परेको थियो ।

इक्वेडरको विजयी सुरुआत, विश्वकपको उद्घाटन खेलमा पराजय भोग्ने कतार पहिलो टिम

१९३० बाट सुरु भएको विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिताको २१औं संस्करणसम्म उद्घाटन खेलमा आयोजकले पराजय भोग्नु परेको थिएन ।

युरोपेली लिगका तीन शीर्ष गोलकर्ता कतारमा अनुपस्थित

ती उत्कृष्ट खेलाडीको सुचिमा केही यस्ता खेलाडी छैनन्, जसले उच्च प्रदर्शनबाट विश्व फुटबलमा सनसनी मच्चाइरहेका छन् । शीर्ष पाँच लिगमा सबभन्दा बढि गोल गर्न...

अलीमाथि टिकेको कतारको आश

युक्त अरब इमिरेट्समा भएको एसियन कपमा ९ गोल गर्दै गोल्डेन बुट जितेका अलीमाथि यसपाली पनि सम्पूर्ण कतारी समर्थकको आशा टिकेको हुनेछ ।

इक्वेडरलाई भ्यालेन्सियाको भर

विश्वकपको समूह ‘ए’बाट आयोजक कतार, अफ्रिकन कप अफ नेशन्सको विजेता सेनेगल र युरोपेली महारथी नेदरल्यान्ड्सको चुनौती पन्छाएर नकआउट चरण प्रवेश गर्ने हो भने...

कतार र इक्वेडर भिड्दै

सन् २०१० मा विश्वकप आयोजनाको अधिकार पाएपछि निरन्तर विवादमा पर्दै आएको कतार मैदानमा उत्कृष्ट प्रदर्शनसहित पहिलो सहभागितामा लिएका् समूह चरण पार गर्ने लक...