चैत्र ६, २०८२ शुक्रबार | ००:५४:१५
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

रोनीको कीर्तिमान तोड्नेमा केन विश्वस्त

दोहा । इङल्यान्डका कप्तान ह्यारी केनले वाइन रोनीको नाममा रहेको सर्वाधिक गोलकर्ताको कीर्तिमान कतार विश्वकप २०२२ मा भंग गर्ने लक्ष्य रहेको बताए ।

यद्धपी सर्वाधिक गोलकर्ताको कीर्तिमान भंगल गर्न नसकेमा पनि त्यसले आफूलाई धेरै दबाब भने नदिने केनको विश्वास छ ।

इङल्यान्डले आज समूह बी को पहिलो खेलमा एसियाली राष्ट्र इरानको सामना गर्दैछ । केनले इङल्यान्डका लागि ५१ गोल गरेका छन् । केन रोनीको कीर्तिमान तोड्न मात्र दुई गोलले पछि छन् । रोनीले इङल्यान्डबाट एक सय २० खेलमा ५३ गोल गरेका छन् ।

सन् २०१८ को रुस विश्व्कपको गोल्डेन बुट विजेता केनले यस पटक सो कीर्तिमान तोड्नेमा विश्वस्त छन ।

इङल्यान्डले समूह बी मा इरान, अमेरिका र वेल्ससँग प्रतिस्पर्धा गर्नेछ । 

‘आशा छ रोनीको नाममा रहेको सर्वकालिन गोलकर्ताको कीर्तिमान म यसै विश्वकपमा तोड्ने छु’,केनले भने, ‘तर सर्वाधिक गोलकर्ता बन्ने एउटै लक्ष्य राखेर टोलीको खेल नै खस्कन म दिन्न । यस पटक सो कीर्तिमान नतोडिए, अन्य खेलहरुमा म त्यो कीर्तिमान तोड्न सक्छु । त्यसैले ममाथि कुनै दबाब छैन ।’
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो