चैत्र ७, २०८२ शनिबार | १९:३०:२८
घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश

एमबाप्पेको लय कायम रहने फ्रान्सको विश्वास

दोहा । साविकको विजेता फ्रान्स र अस्ट्रेलियाबीच आज हुने समूह डी को खेलले २०१८ को रुस विश्वकपको झल्को दिनेछ ।

फ्रान्सले रुस विश्वकपको पहिलो खेलमा अस्ट्रेलियामाथि २१ को जित निकालेको थियो ।यद्धपी विश्वकप उपाधि रक्षामा रहेको फ्रान्सका लाििग प्रमुख खेलाडीको चोट भने चिन्ताको विषय बनेको छ ।

विश्वकपका लागि टोली घोषणा गर्नु अघि नै मिडफिल्डर पाउल पोग्बा चोटकै कारण टोलीबाट बाहिरिएका थिए । यस पटक स्ट्राइकर करिम बेन्जेमालाई फ्रान्सको विश्वकप उपाधि रक्षाको मुख्य खेलाडीको रुपमा हेरिएको थियो । बन्जेमा पूर्णरुपमा फिट नभए पनि प्रशिक्षक डिडियर डेसच्याम्पसले टोलीमा समावेश गरेका थिए । 

तर कतार भ्रमणमा रहे पनि उनको चोट निको नभएकाले उनी टोलीबाट बाहिरिसकेका छन । 

कतार विश्वकप २०२२ मा फ्रान्सको उपाधि रक्षाको लक्ष्यामा स्ट्राइकर किलियन एम्बाप्पेको लयलाई महत्वका साथ हेरिएको छ । 
एम्बाप्पेले रूस विश्वकपमा ४ गोल गरेका थिए । त्रोएसियाविरुद्धको फाइनलमा ४-२ को जित निकाल्दा एमबाप्पेले २ गोल गरेका थिए । एम्बाप्पेलाइए अग्रपक्तिमा ओलिभर जिरौउडले साथ दिनेछन् ।

अस्ट्रेलियाविरुद्धको खेलमा रक्षक राफेल भरान टोलीमा फर्कदा भने डेसच्याम्पसलाई राहत मिल्नेछ ।

रूस विश्वकपमा पनि फ्रान्सले पहिलो खेल अस्ट्रेलियाविरुद्ध नै खेलेको थियो । जुन खेल फ्रन्सले २–१ ले जितेको थियो ।

पेरुलाई प्लेअफमा हराउँदै कतार विश्वकपको टिकट काटेको अस्ट्रेलिया विश्व विजेतामाथि अप्रत्यासित नतिजासहित यादगार सुरुआताको लक्ष्यमा रहेको छ ।
 

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो