चैत्र १४, २०८२ शनिबार | ०२:२३:३४
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

अनावश्यक गोल खाँदा साउथगेट निराश

दोहा । आफ्नो टोलीले दुई गोल खाएकोमा इङ्ल्यान्डका प्रशिक्षक गारेथ साउथगेटले असन्तुष्टी व्यक्त गरेका छन् ।

समूह ’बी’को पहिलो खेलमा  एसियन टोली इरानमाथि ६–२ को फराकिलो जित निकालेको इङ्ल्यान्डले प्रतियोगितामा आफू उपाधिको दाबेदार रहेको कुरा प्रष्ट गरेको छ । तर प्रशिक्षक साउथगेटले भने आफू केही निराश रहेको बताए ।

पहिलो हाफमा तीन गोल गरेको इङ्ल्यान्डले दोस्रो हाफमा पनि तीन गोल गरेको थियो । तर इङ्ल्यान्डले दोस्रो हाफमा दुई गोल खान पुग्यो ।

खेलपछि प्रशिक्षक साउथगेटले भनेका छन्, ’ वास्तवमा जसरी खेलको अन्त्य भयो त्यसबाट म निराश छु । यद्धपी सुखद सुरुआत र खेलाडीको लयलाई लिएर भने म खुशी छु ।

’हामीले नखानुपर्ने दुई गोल खायौं । अमेरिकाविरुद्धको खेलमा हामीले यो पक्षलाई सच्याउन जरुरी छ, साउथगेटले थपे ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो