चैत्र १५, २०८२ आइतबार | ०४:५७:३०
दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण

अमेरिकाले अप्रत्यासित नतिजा ल्याउने राष्ट्रपति बाइडेनको विश्वास

न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो टोलीले कतार विश्वकपमा आश्चर्यजनक नतिजा ल्याउने बताएका छन् । 

कतारमा रहेका आफ्ना खेलाडीहरुलाई फोन गर्दै वाइडेनले टोलीमा क्षमतावान खेलाडीको कमी नभएकाले सबैलाई स्तब्ध पार्ने नतिजा ल्याउनेमा विश्वस्त रहेको बताए ।
अमेरिकाले समूह बी को पहिलो खेलमा आज वेल्सको समना गर्दैछ । वेल्सले ६४ वर्ष पछि विश्वकपमा पुनरागमन गरेको हो । 

सन् १९३० मा विश्वकपको पहिलो संस्करणमा तेस्रो स्थान हात पारेको अमेरिकाले त्यसयता भने उल्लेख्य प्रदर्शन गर्न सकेको छैन । सन् २००२ मा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको अमेरिका त्यसपछि भने समूह चरणबाट माथि उठ्न सकेको छैन ।

‘टोलीमा क्षमतावान खेलाडीको कमी छैन’, बाइडेनले टोलीफोनमार्फत खेलाडीलाई सम्बोधन गर्दै भने, ‘तपाईहरु यस पटक अप्रत्यासित नतिजा दिन सक्षम हुनुहुन्छ भन्नेमा म विश्वस्त छु । तपाईहरु आफ्नो स्वभाविक खेल खेल्नुहोस् । सारा राष्ट्रले तपाईहरमाथि विश्वास गरेको छ ।’

समूह बी मा आजै हुने खेलमा इङल्यान्डले इरानसँग प्रतिस्पर्धा गर्नेछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो