फिफा विश्वकप २०२२

विश्व फुटबलको महाकुम्भ आजबाट

मध्यपश्चिमको मुस्लिमले राष्ट्रले पहिलो पटक आयोजना गर्न लागेको विश्वप अनेकौ विवादले आयोजना अघि नै सधै विवादको भुरीमा परिरह्यो ।

कतार विश्वकपमा मदिरा बर्जित

तथापि विश्वकपका खेल हुने सबै रंगशाला र वरपरका क्षेत्रहरुले भ्रमणकारी दर्शकलाई सम्मानजनक तरिकाले रमाइलो गर्न कुनै बन्देज नहुने फिफा र कतारी अधिकारीहरुल...

कहिले खेल्छ नेपालले विश्वकप ?

नेपाली फुटबलले अहिलेसम्म देखेको सबैभन्दा ठूलो सपना भनेको दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिप जित्ने हो । त्यसमा पनि अहिलेसम्म सफलता हासिल भएको छै...

फिफा विश्वकपः छनोटमै अल्झिरहेको नेपाल

कस्ता-कस्ता टिम विश्वकपमा छनोट हुन असफल रहेका अनेक उदाहरण सजिलै पाइन्छ । इटाली जत्तिको देश पनि विश्वकपमा छनोट हुन नसकेको दुईपल्ट भइसकेको छ ।

अब फुटबलले बोल्ने पालो

जतिबेला मैदानमै खेल सुरु हुनेछ, त्यतिबेला बोल्ने पालो भने फुटबलकै हुनुपर्छ । भोलिको पहिलो खेल रहेको छ आयोजक कतारविरुद्ध इक्वेडर ।

क्रायफको ‘टोटल फुटबल’ र बेकेनबाउरको ‘विनिङ फुटबल’

नवप्रवेशी पूर्वी जर्मनीले प्रतियोगितामा सबैभन्दा ठूलो अप्रत्यासित नतिजा पस्कियो । ह्यामबर्गमा सम्पन्न खेलमा टोलीले छिमेकी पश्चिम जर्मनीलाई १-० ले स्तब...

विश्वकपमा एसियाली टिमः उत्साहजनक छैन नजिता

नतिजाका हिसावमा भने एसियाली टिमको उपस्थिती निक्कै टिठलाग्दो छ । एसियाली टिमले विश्वकपमा खेलेका कुल एक सय २५ मध्ये १९ खेलमा मात्र जित हासिल गरेको इतिहा...

घानाको एउटै लक्ष्यः बदला

उरुग्वेविरुद्ध के भयो, त्यो सारा संशारलाई थाहा छ । उरुग्वेलाई एउटै समूहमा देख्ने वित्तिकै हाम्रो दिमागमा आएको एउटै कुरा भनेको बदला हो ।

धरै आत्मविश्वासी नबन्न रोर्डिगोको आग्रह

नेइमार र भिनिसियस जुनियरजस्ता स्टार खेलाडी रहेको ब्राजिलले सन् २०१८ पछि लगातार दुई पटक कोपा अमेरिकाको फाइनलमा स्थान बनाएको थियो ।

दक्षिण कोरियालाई ‘ग्रुप अफ डेथ’को चुनौती

२००२ मा आफै आयोजक हुँदा डच प्रशिक्षक डुस हिडिङ्कको नेतृत्वमा दक्षिण कोरियाले विश्व फुटबलमै तहल्का मच्चायो, सेमिफाइनलसम्म पुगेर । विश्वकप इतिहासमा दक्ष...

‘जायन्ट किलर’ छविमा स्विट्जरल्यान्डको आशा

फेडेररबाट विश्व खेलकुदमा गतिलो प्रभाव छोडेको स्विट्जरल्यान्डको फुटबल भने त्यति रवाफ जमाउन सफल छैन । फेडेरर जस्तो खेलाडी भाग्यले मात्र पाइन्छ । तर, भाग...

राजनीतिसँग जेलिएको सर्बियाली फुटबलको उतारचढावपूर्ण यात्रा

फिफाले सर्बियालाई युगोस्लाभ टोलीको आधिकारिक उत्तराधिकारीको रुपमा मान्यता दिएपछि उसले युगोस्लाभियाका सबै बिरासत प्राप्त गर्यो । यसअर्थमा सर्बियाले हालस...

छैटौं विश्वकप उपाधिको लक्ष्यमा ब्राजिल

उपाधि जित्न नसके ब्राजिलका लागि विश्वकपको त्यो यात्रा सुन्यबराबर हुने गर्छ । त्यसैले विश्वकपमा ब्राजिलसँग उपाधि जित्नुको विकल्प हुदैन ।

क्रोएसियाको उपाधि लक्ष्य

टिमले तेस्रो स्थान हासिल गर्दै सारा विश्वलाई चकित पार्यो । यो शृंखला प्लेअफमा नेदरल्यान्ड्सलाई हराएर तेस्रो स्थान हासिल नगरेसम्म नै कायम रहयो ।

इङ्ल्यान्डलाई पहिलो उपाधि, उत्तर कोरियाको सनसनी

फुटबलको जन्मदाता भएर पनि इङ्ल्यान्डले त्यसयता अहिलेसम्म विश्वकप लगायत अन्य कुनै पनि ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जितेको छैन ।

ब्राजिलले उपाधि रक्षा गरेको विश्वकप

त्यसअघि १९३४ र १९३८ को विश्वकपमा इटालीले लगातार दुई पटक उपाधि जितेको थियो । त्यसयता अहिलेसम्म पनि यस्तो उपलब्धिमा कसैले बराबरी गर्न सकेको छैन ।

फुटबलमा मात्र केन्द्रित हुन लोरिसको आग्रह

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले पनि केही साता अघि विश्वकपमा सहभागी ३२ वटै राष्ट्रलाई पत्र काट्दै अन्य विषयमा भन्दा पनि फुटबलमा मात्र केन्द्रित हुन...

क्यानाडालाई पहिलो गोल र पहिलो जितको प्रतिक्षा

दोस्रो पटकको सहभागितामा क्यानाडाका खेलाडीसामू कतारमा राम्रो गरेर देशका लागि विश्वकपमा पहिलो गोल गर्ने कीर्तिमान लेख्न राम्रो अवसर छ ।

इरानको टोली घोषणा

यता ग्रोइन इन्जुरीका कारण मिडफिल्डर ओमिद इब्राहिमले भने टोलीमा स्थान बनाउन सकेनन ।

ब्राजिल विश्वकपबाट प्रेरणा लिने कोस्टारिकाको उद्देश्य

समूह चरणमा इङ्ल्यान्ड, उरुग्वे र इटाली जस्ता विश्व फुटबलका तीन महारथीहरु रहेको समूहबाट विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको थियो । उरुग्वे र इटालीलाई...

टिम परिचयः अन्तिम १६ बाट माथि उठ्ने जापानको लक्ष्य

तर २०५० मा विश्वकप उपाधि जित्ने लक्ष्य बोकेको जापानले अहिलेसम्म क्वार्टरफाइनलसम्मको यात्रा पनि गर्न सकेको छैन ।

नेपाली फुटबलकर्मीको चाहना: ‘ब्राजिलले जितोस्, पोर्चुगलले राम्रो गरोस्’

आफ्ना दाइ विक्रम महर्जन, काका र बुवासँग बसेर पहिलो पटक सन् १९९४ को विश्वकप हेरेको उनलाई सम्झना छ । त्यो विश्वकप ब्राजिलले नै जितेको थियो ।

टेलिभिजनमा देखाइएको पहिलो विश्वकप र पेलेको उदय

फिफा विश्वकप पहिलो पटक अन्तर्राष्ट्रिय टेलिभिजनबाट देखाइएको थियो । तर प्रविधि नमिल्दा पूर्वयुरोपमा यो प्रसारण हुन सकेन ।

डेनमार्कको ‘सबैका लागि मानव अधिकार’ लेखिएको जर्सी फिफाद्धारा अस्वीकृत

फिफाको खेल सामाग्री सम्बन्धि नियमअनुसार राजनीतिक, धार्मीक वा व्यक्तिगत स्लोगान वा तस्बिर प्रयोग गर्न पाइन्न ।

कतार विश्वकप हुने आठ रंगशाला

खलिफा अन्तर्राष्ट्रिय रंगशालाको निर्माण सन् १९८६ मा गरिएको थियो । यो नै एकमात्र यस्तो रंगशाला हो, जुन कतारले विश्वकप आयोजनाको अधिकार पाउनु अगाडि नै अस...

सकारात्मक परिवर्तनको फल खोज्दै स्पेन

२००८ मा युरोपियन च्याम्पियनसिप जितेको टोलीले दुई वर्षपछि विश्वकप जित्नुका साथै त्यसको दुई वर्षपछि युरोमा उपाधि रक्षा गरेको थियो ।