वैशाख २८, २०८२ आइतबार | १४:४४:५६
गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन बराबरीमा रोकिए मध्यपुर र चाँगुनारायण गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन बराबरीमा रोकिए मध्यपुर र चाँगुनारायण

धरै आत्मविश्वासी नबन्न रोर्डिगोको आग्रह

दोहा । ब्राजिलका  रोर्डिगोले आफूहरु कतार विश्वकप २०२२ को दाबेदार टोली रहे पनि धैरै आत्मविश्वासी नबन्न टोली सदस्यलाई आग्रह गरेका छन् । 

 नेइमार र भिनिसियस जुनियरजस्ता स्टार खेलाडी रहेको ब्राजिलले सन् २०१८ पछि लगातार  दुई पटक कोपा अमेरिकाको फाइनलमा स्थान बनाएको थियो   । सन् २०१९ मा कोपा अमेरिकाको उपाधि जितेको ब्राजिल सन् २०२१ मा भने फाइनलमा अर्जेन्टिनासँग निराश भएको थियो ।

सन् २००२ मा पाँचौ पटक उपाधि जितेपछि ब्राजिलले विश्वकप जित्न सकेको छैन । कतार विश्वकपमा ब्राजिलले समूह जी मा क्यामरुन, सर्बिया र स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । 

‘हामीसँग भएका सबै खेलाडी उत्कृष्ट छन् । ब्राजिल सधै विश्वकपको दाबेदार टोली हो । त्यसले पनि हामीमाथि दबाब बढाएको छ’, रोर्डिगोले भने,'तर विश्वकपमा कुनै पनि टोलीलाई कमजोर टोलीको रुपमा लिने गल्ती भने गर्नु हुँदैन ।मैदानमा खेलमा जसले गोल गर्छ त्यही टोलीले खेल जित्ने हो । त्यसैले दाबेदार भन्दा पनि टोलीले मैदानमा कस्तो नतिजा ल्याउछ भन्ने कुराले अर्थ राख्छ ।'

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP