मंसिर २३, २०८२ मंगलबार | १०:०५:२७
एसी मिलानको पुनारगमन जित म्यानचेस्टर युनाइटेडको सहज जितमा फर्नान्डेसको दुई गोल एनपिएलः सुदूरपश्चिम र विराटनगर फाइनल प्रवेशका लागि भिड्दै कँराचीले खेल्यो अर्को बराबरी, नासरिनलाई पहिलो अंक इस्ट बङ्गालको सानदार सुरुआत, ट्रान्सपोर्ट युनाइटेड पराजित रियाल मड्रिड घरेलु मैदानमै पराजित जनकपुरविरुद्ध कर्णालीको रोमाञ्चक जित कर्णालीविरुद्ध कृष्णमूर्तीको अर्धशतक प्यारागन स्कुलमा खेलकुुद सप्ताह सुरु जनकपुरको खराब सुरुआत, अनिल र आसिफ दुबै ‘डक आउट’ एसी मिलानको पुनारगमन जित म्यानचेस्टर युनाइटेडको सहज जितमा फर्नान्डेसको दुई गोल एनपिएलः सुदूरपश्चिम र विराटनगर फाइनल प्रवेशका लागि भिड्दै कँराचीले खेल्यो अर्को बराबरी, नासरिनलाई पहिलो अंक इस्ट बङ्गालको सानदार सुरुआत, ट्रान्सपोर्ट युनाइटेड पराजित रियाल मड्रिड घरेलु मैदानमै पराजित जनकपुरविरुद्ध कर्णालीको रोमाञ्चक जित कर्णालीविरुद्ध कृष्णमूर्तीको अर्धशतक प्यारागन स्कुलमा खेलकुुद सप्ताह सुरु जनकपुरको खराब सुरुआत, अनिल र आसिफ दुबै ‘डक आउट’

अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी

एकेडेमीका अध्यक्ष मुकुन्द्र महर्जन ।

काठमाडौं । अस्ट्रेलियामा बस्दै आएका पूर्व कराते खेलाडीले एभरेस्ट मार्सल आर्ट्स एकेडेमी सञ्चालमा ल्याएका छन् ।

सिड्नीस्थित ग्रानभिलीमा स्थपाना भएको एकेडेमीको अध्यक्षमा दक्षिण एसियाली खेलकुद (साग) मा कांस्य पदक, पाँचौं, छैटौं र सातौं राष्ट्रिय खेलकुदका साथै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका स्वर्ण पदक विजेता मुकुन्द्र महर्जन छन् । 

यसैगरी उपाध्यक्षमा लक्ष्मी भट्ट, सचिव तथा पब्लिक अफिसरमा रोजन कार्की, सदस्यता संयोजकमा मलिका थापा क्षेत्री, कोषाध्यक्षमा सोम लामा, कार्यक्रम निर्देशकमा मनिष थापा क्षेत्री, पिआर अफिसरमा राजकुमार रसाइली, प्रतियोगिता संयोजकमा नविन महर्जन र सदस्यमा प्रिन्स महर्जन छन् ।

एभरेस्ट मार्सल आर्ट्स एकेडेमको  सञ्चालन समिति ।

नविन साग गेम्सका स्वर्ण तथा राजकुमार कांस्य पदक विजेता हुन् । अन्यले पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक जितेका छन् ।

अध्यक्ष महजर्ननले सिड्नीमा रहेका नेपाली बालबालिकालाई खेलमा आकर्षित गुर्नका साथै नयाँ खेलाडी उत्पदनको उदेश्यले एकेडेमी सञ्चलनमा ल्याएको बताए ।

‘हाम्रो मुख्य उदेश्य भनेकै सिड्नीमा रहेका नेपाली बालबालिकालाई खेलमा आकर्षित गराउनु हो । एकेडेमीबाट राम्रा खेलाडी उत्पादन गर्ने हाम्रो चहाना छ,’ अध्यक्ष महर्जनले भने,‘ यस एकेडेमीले नेपाली खेलाडीलाई एक ठाउँमा ल्याएको छ । यसमार्फत नेपाली खेलाडी र खेलकुदको विकासका लागि संस्थागत रूपमा सहयोग गर्न सहज हुन्छ ।’


भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas