माघ ९, २०८२ शुक्रबार | १६:०२:००
पाकिस्तानको चुनौती समाप्त, च्याम्पियन बन्न बंगलादेश एक जित टाढा श्री भगवतीसामू नव जनजागृति निरीह पहिलो एकदिवसीयमा इङ्ल्यान्डलाई श्रीलंकाले हरायो अन्तिम खेलमा वेष्ट इन्डिजको जित एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य पाकिस्तानको चुनौती समाप्त, च्याम्पियन बन्न बंगलादेश एक जित टाढा श्री भगवतीसामू नव जनजागृति निरीह पहिलो एकदिवसीयमा इङ्ल्यान्डलाई श्रीलंकाले हरायो अन्तिम खेलमा वेष्ट इन्डिजको जित एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य

गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा

काठमाडौं । उपत्यकाव्यापी अन्तर पालिका खुला गोदावरी मेयर कपमा सेमिफाइल समीकरण पूरा भएको छ  ।

गोदावरी-१० झ्यालुन्टारस्थित निर्माणाधीन गोदावरी बहुउद्देश्यीय रंगशालामा आइतबार सम्पन्न समूह चरणको अन्तिम खेलमा कीर्तिपुर नगरपालिकाले कोन्ज्योसोम गाउँपालिकाविरुद्ध ३-० को सहज जित दर्ता गर्यो ।

जितसँगै दुई खेलमा चार अंक जोडेको कीर्तिपुर समूह ‘डी’ को विजेता बन्यो । यससँगै तारकेश्वर नगरपालिका र कोन्ज्योसोम भने समूह चरणबाटै बाहिरिएका छन् ।

तारेकेश्वरले दुई र कोन्ज्योसोमले एक अंक जोडे । यसअघि कीर्तपुर र कोन्ज्योसोमले ताकेश्वरसँग क्रमशः १-१ र २-२ को बराबरी खेलेका थिए ।

सेमिफाइनलमा कीर्तिपुरले साबिक विजेता काठमाडौं महानगरपालिका तथा आयोजक गोदावरी नगरपालिकाले दक्षिणकाली नगरपालिकाकाे सामना गर्नेछन् ।

कीर्तिपुरलाई जित दिलाउन सन्जोग महर्जन, यमन महर्जन र समीर बोहराले गोल गरे ।

खेलको २९औं मिनेटमा सन्जोगको गोलमार्फत कीर्तिपुरले अग्रता लिएको थियो । ३७औं मिनेटमा यसनले टोलीको अग्रता दोब्बर बनाए ।

इन्जुरी समयमा समीरले गोल गर्दै कीर्तिपुरलाई सहज जित दिलाए ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate