असार ८, २०८२ आइतबार | ०७:४९:४४
वडा-३ लाई मेयर कप क्रिकेटको उपाधि एसइइ कप बास्केटबलः समिफाइनल समीकरण पूरा एमबिएएन स्पोर्टस मिटः फुटसलमा एसबिआइ र एनएमबी विजयी दीपेन्द्रसहित ६ खेलाडीलाई सुदूरपश्चिम रोयल्सले गर्यो रिटेन नेपालले अल्टिमेट काता कुमुते च्यालेन्जमा सहभागिता जनाउने ‘फलन जायन्ट’ थ्री स्टारः इतिहास, अवसान र अवसर एसियन कपमा नेपालका प्रतिद्वन्द्वी कस्ता ? बद्लिँदो युरोपेली फुटबलमा नम्बर १० को पुनरागमन आत्मकथा शृंखला-५: मैले गोल गर्दा गोरखापत्रमा नाम आउँथ्यो, मामाबाजे खुसी हुनुहुन्थ्यो अबोध फुटबलरको सपनामा ‘भद्दामजाक’ वडा-३ लाई मेयर कप क्रिकेटको उपाधि एसइइ कप बास्केटबलः समिफाइनल समीकरण पूरा एमबिएएन स्पोर्टस मिटः फुटसलमा एसबिआइ र एनएमबी विजयी दीपेन्द्रसहित ६ खेलाडीलाई सुदूरपश्चिम रोयल्सले गर्यो रिटेन नेपालले अल्टिमेट काता कुमुते च्यालेन्जमा सहभागिता जनाउने ‘फलन जायन्ट’ थ्री स्टारः इतिहास, अवसान र अवसर एसियन कपमा नेपालका प्रतिद्वन्द्वी कस्ता ? बद्लिँदो युरोपेली फुटबलमा नम्बर १० को पुनरागमन आत्मकथा शृंखला-५: मैले गोल गर्दा गोरखापत्रमा नाम आउँथ्यो, मामाबाजे खुसी हुनुहुन्थ्यो अबोध फुटबलरको सपनामा ‘भद्दामजाक’

रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए

फाइल तस्विर ।

काठमाडौं । बंगलादेशसँगको शृंखलाका लागि भइरहेकाे राष्ट्रिय रग्बी टोलीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिएका छन् ।  

प्रशिक्षक लियोनार्ड डे जिल्वाले दोस्रो चरणको बन्द प्रशिक्षणमा ३० खेलाडीलाई समवेश गरेका हुन् । पहिलो चरणमा ४२ खेलाडी थिए ।

बन्द प्रशिक्षणबाट मधेश विष्ट, मनोज ताम्राकार, मधु रोक्कामगर, कपिल सापकोटा, कपिल ठकुरी, सुमन कटवाल, सुजन कुमाल, सबिन महत, रमितबहादुर मल, अंकित केसी, विकास रानामगर र शेरबहादुर ओली बाहिरिएका छन् ।

प्रतियोगिता असार ६ र ७ गते  नेपालमै हुनेछ ।

बन्द प्रशिक्षणमा रहेका खेलाडी

अनिल माझी, अनिश श्रेष्ठ, ,विवेश बसु, विक्रम पुरी, विजय खड्का, विराट श्रेष्ठ, विष्णु खड्का, धनबहादुर जर्गा, दीपेन्द्र अर्याल, गणेश बानियाँ, झुकेन्द्र राई, मशेस सुनवार, मिलन थापा, मोहम्मद हुसेन, मोसेस कुमाल, दीपेन्द्र चौधरी, नविन दर्लामीमगर, नवीन महर्जन, निरोज कार्की, प्रमेश चौधरी, रोहन डंगोल, सञ्जय अधिकारी, सन्दीप राई, सरोज कपाली, श्रीराम श्रेष्ठ, यदु अधिकारी, रोहन डंगोल, रोशन बम्जन, सुरज राना, पुजन फेवाली, रोशन बम्जन


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II GAURAV BASNET II TIPTOE SPORTS HUB
हामी उपाधि जितेर फर्कन्छौंः Dipendra B Chand, Coach-Nepal
Private video
एसिसी यु-१६ इस्ट जोन कपमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ । l U 16 CRICKET TEAM
एएफसी एसियन कप छनोटको तयारीमा व्यस्त नेपाली टोली ll NEPAL NATIONAL WOMENS FOOTBALL TEAM
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team