चैत्र ४, २०८२ बुधबार | ०९:१०:४४
सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा महिला लिग आजबाट, दुई खेल हुँदै दोस्रो खेलमा न्युजिल्यान्डको जित रियाल, पिएसजी र आर्सनल क्वाटरफाइनलमा नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा महिला लिग आजबाट, दुई खेल हुँदै दोस्रो खेलमा न्युजिल्यान्डको जित रियाल, पिएसजी र आर्सनल क्वाटरफाइनलमा नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित

रुपेश जैसवाल च्याम्पियन

प्रतियोगिताका शीर्ष तीन लगातयत ।

काठमाडौं । प्रभु महालक्ष्मी दोश्रो कोप ओपन र्यापिड रेटिङ चेस प्रतियोगिताको उपाधि नेपाल च्याम्पियन एफएम रुपेश जैसवालले जितेका छन् ।

रुपेश ९ चरणको खेलमा ८ अंक प्रोग्रेसिभ ५२ प्वाइन्टका आधारमा विजेता बने ।  राष्ट्रिय सहकारी महासंघको आयोजनामा भएको प्रतियोगिताको विजेता रुपेशले  १० लाख बराबरको आवधिक जीवन बिमा, ४० हजार रुपैयाँ ट्रफी,  पदक जिते ।

उनलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, महासंघका अध्यक्ष ओमदेवी मल्ल, प्रभु महालक्ष्मी जीवन विमाका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाइले पुरस्कार प्रदान गरेका थिए ।

नेपाल बुद्धिचाल महासंघको प्राविधिक सहयोगमा सम्पन्न दुई दिने प्रतियोगितामा समान ८ अंक जोडेका एफएम क्षितिज भण्डारी ५१ प्रोग्रेसिभ प्वाइन्ट प्राप्त गर्दै उपविजेता बने । उनले  ७ लाख बराबरको आवधिक बिमा २५ हजार रुपैयाँ र पदक प्राप्त गरे ।

यस्तै अन्य आठ जना खेलाडीले समान ७ अंक जोडेर शीर्ष दशौं स्थान ओगटेका छन्। जसमा सिएम पुरुषोत्तम सिलवालले ५४.५ प्रोग्रेसिभ प्वाइन्टका साथ तेश्रो स्थान प्राप्त गरेका छन् ।  उनले ५ लाख बराबरको जीवन बिमा, १५ हजार रुपैयाँ र पदक हात पारे ।

प्रतियोगितामा प्रकाशचन्द्र नेपाल, आशिष फुयाल, भारतीय खेलाडी आशुतोषकुमार यादव, हर्कबहादुर चोङ्वनङ, धिरेन राई, अशोक मोहन श्रेष्ठ र शैलेन्द्र न्यौपाने क्रमशः चौथो देखि १०औं स्थानमा रहे ।

यसैगरी महिलातर्फ ५.५ अंकसहित शान्ति धिमाल च्याम्पियन बनेकी छन् । उनले ७ हजार प्राप्त गरेकी छिन्। यस्तै ५ अंक जोडेकी बिनिता कपालीले  हँुदै ६ हजार र तेस्रो स्थानमा रहेकी सिन्दिरा जोशीले ५ हजार प्राप्त गरे ।

उत्कृष्ट नव प्रवेश खेलाडीमा स्पर्श अर्याल, सिनियर खेलाडीमा बद्रीलाल नेपाली, १८ सय रेटिङमुनिमा सुरज सिंह, १६ सय रेटिङमुनिमा उज्वल दहाल, युवा १६ वर्षमा सुभनदीप थापा, युवा १४ वर्षमा हार्दिक पन्त, बिमामा गोविन्द नेपाल र  सहकारीमा रामशरण तिमल्सिना उत्कृष्ट बहरिए ।


भिडियो
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
APF विरुद्ध जितको नयाँ इतिहास रच्न आतुर TAC FC (ARMY) WOMENS TEAM
NEPAL POLICE CLUB WOMENS FOOTBALL TEAM का ASST. COACH RABIN SHRESTHA I खेल्न पाउनु नै ठूलो कुरा हो ।
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH