असार ८, २०८२ आइतबार | ०८:२७:१०
इन्टर मिलानले उरावा रेडलाई हरायो डर्टमन्डको रोमाञ्चक जित वडा-३ लाई मेयर कप क्रिकेटको उपाधि एसइइ कप बास्केटबलः समिफाइनल समीकरण पूरा एमबिएएन स्पोर्टस मिटः फुटसलमा एसबिआइ र एनएमबी विजयी दीपेन्द्रसहित ६ खेलाडीलाई सुदूरपश्चिम रोयल्सले गर्यो रिटेन नेपालले अल्टिमेट काता कुमुते च्यालेन्जमा सहभागिता जनाउने ‘फलन जायन्ट’ थ्री स्टारः इतिहास, अवसान र अवसर एसियन कपमा नेपालका प्रतिद्वन्द्वी कस्ता ? बद्लिँदो युरोपेली फुटबलमा नम्बर १० को पुनरागमन इन्टर मिलानले उरावा रेडलाई हरायो डर्टमन्डको रोमाञ्चक जित वडा-३ लाई मेयर कप क्रिकेटको उपाधि एसइइ कप बास्केटबलः समिफाइनल समीकरण पूरा एमबिएएन स्पोर्टस मिटः फुटसलमा एसबिआइ र एनएमबी विजयी दीपेन्द्रसहित ६ खेलाडीलाई सुदूरपश्चिम रोयल्सले गर्यो रिटेन नेपालले अल्टिमेट काता कुमुते च्यालेन्जमा सहभागिता जनाउने ‘फलन जायन्ट’ थ्री स्टारः इतिहास, अवसान र अवसर एसियन कपमा नेपालका प्रतिद्वन्द्वी कस्ता ? बद्लिँदो युरोपेली फुटबलमा नम्बर १० को पुनरागमन

बराबरीमा रोकिए आर्सनल र लिभरपुल

काठमाडौं । शीर्ष दुई टोली लिभरपुल र आर्सनलले इङ्लिस प्रिमियर लिगमा आइतबार २-२ को बराबरी खेलेका छन् ।

यो नतिजासँगै च्याम्पियन बनिसकेको लिभरपुलले ३६ खेलमा ८३ अंक जोडेको छ । आर्सनल समान खेलबाट ६६ अंकका साथ दोस्रो स्थानमा छ ।

इमिरेट्स रंगशालामा पाहुना टोली लिभरपुलका लागि कोडी गाक्पो र लुइस डियाजले गोल गरे । आर्सनलका लागि गाब्रियल मार्टिनेली र मिकेल मेरिनोले गोल गरे ।

खेलको २०औं मिनेटमा गाक्पोको गोलमार्फत लिभरपुलले अग्रता लिएको थियो । एक मिनेटपछि नै डियाजले डियाजले टोलीको अग्रता दोब्बर बनाए ।

मार्टिनेलीले दोस्रो हाफको सुरुआतमै गोल गर्दा खेल २-१ को स्थितीमा आयो । ७०औं मिनेटमा मेरिनोले आर्सनललाई २-२ को बराबरीमा ल्याए ।

गोल गरेको ९ मिनेटपछि नै मेरिनोले दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदान छाडेपछि आर्सनल १० खेलाडीमा समेटियो ।  

लिगमा आइतबारै सम्पन्न अन्य खेलमा न्युक्यासल युनाइटेडले चेल्सी, क्रिस्टल प्यालेसले टोटनहम तथा वेस्टह्याम युनाइटेडले म्यानचेस्टर युनाइटेडविरुद्ध समान २-० को जित निकाल्दा नटिङघम फरेस्ट र लेस्टर सिटीले २-२ को बराबरी खेले ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II GAURAV BASNET II TIPTOE SPORTS HUB
हामी उपाधि जितेर फर्कन्छौंः Dipendra B Chand, Coach-Nepal
Private video
एसिसी यु-१६ इस्ट जोन कपमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ । l U 16 CRICKET TEAM
एएफसी एसियन कप छनोटको तयारीमा व्यस्त नेपाली टोली ll NEPAL NATIONAL WOMENS FOOTBALL TEAM
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team