वैशाख ३०, २०८२ मंगलबार | ००:४१:५७
भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास डिएभी स्कुल च्याम्पियन नापोलीलाई पछ्याउँदै इन्टर मिलान पाकिस्तानलाई पब्जी मोबाइल एसियन सोडाउनकाे उपाधि भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास डिएभी स्कुल च्याम्पियन नापोलीलाई पछ्याउँदै इन्टर मिलान पाकिस्तानलाई पब्जी मोबाइल एसियन सोडाउनकाे उपाधि

जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक

काठमाडौं । स्पेनिस क्लब रियाल मड्रिडले आफ्ना पुर्व खेलाडी जाभी अलन्सोलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

विभिन्न सञ्चारमाध्यममा आएका खबर अनुसार अलन्सोले रियालसँग तीन वर्षको सम्झौता गरेका छन् । उनी सन् २०२८ सम्म टोलीको प्रशिक्षक रहनेछन् ।

अलन्सोले कार्लो एन्सेलोटीको स्थान लिनेछन् । रियालले उनलाई जर्मन क्लब बायर लेभरकुसनबाट भित्र्याएको हो । 

अलन्सोले सन् २०२२ देखि लेभरकुसनको प्रशिक्षण सम्हालिरहेका थिए । उनको प्रशिक्षणमा टोली २०२३/२४ को सिजनमा बुन्डेस लिगा च्याम्पियन बनेको थियो ।

उनले फिफा क्लब विश्वकपदेखि आफ्नो जिम्मेवारी समहाल्ने समभावना रहेको बताइएको छ । अलन्सोले सन् २००९ देखि २०१४ सम्म रियालमा रहँदा १५८ स्पेनिस ला लिगा खेल खेलेका थिए । 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP