माघ ३, २०८२ शनिबार | ०९:२०:४५
युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै

डिएभी स्कुल च्याम्पियन

काठमाडौं । डिएभी सुशील केडिया विश्व भारती स्कुल ‘ए’ जयकुमारनाथ शाह मेमोरियल यु-१६ ट्वान्टी-२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ ।

सोमबार मुलपानी क्रिकेट मैदान (तल्लो) मा सम्पन्न फाइनलमा डिएभीले गेटवे एकेडेमीविरुद्ध सात विकेटको सहज जित दर्ता गर्यो ।

गेटवेले प्रस्तुत गरेको ७३ रनको लक्ष्य डिएभीले १६.४ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो । डिएभीका लागि कप्तान प्रसिद्ध जैसीले अविजित ३५ र मायंककुमार साहले १६ रन बनाए ।

गेटवेका लागि उज्वल गुप्ताले दुई र साइमन पटेलले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको गेटवेले १९.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रनको योगफल तयार पारेको थियो ।

गेटवेका लागि मुर्शिद इक्बालले १५ र कप्तान सबिर अन्सारीले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

डिएभीका लागि कमल शाहीले चार, कप्तान प्रसिद्ध जैसीले तीन र केशव अग्रवालले दुई विकेट लिए ।

डिएभीले साबिक विजेता सैनिक आवसीय महाविद्यालयलाई ६ विकेट तथा गेटवेले मोक्क्षदा स्कुललाई १३१ रनले हराउँदै फाइनल यात्रा तय गरेका थिए ।

च्याम्पियन डिएभीले १ लाख ५० हजार तथा उपविजेता गेटवेले ७५ हजार रुपैयाँ प्राप्त गरे । 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate