मंसिर १, २०८२ सोमबार | १६:५४:३२
जनकपुरले ब्याटिङ पावरप्लेमा जोड्यो ४० रन एएफसी छनोट खेल्न जाने यु–१७ टोलीको बिदाई नर्वे २८ वर्षपछि विश्वकपमा सानदार जित निकाल्दै पोर्चुगल विश्वकपमा छनोट एनपिएलः साबिक विजेता जनकपुर र काठमाडौं भिड्दै ‘खेल पर्यटन’ प्रवर्द्धनका पर्यटन लागि बोर्ड र क्यानबीच सम्झौता काठमाडौं गोर्खाजलाई ‘फोन पे’को साथ सोनुले काठमाडौंबाट खेल्ने पुननिर्मिति त्रिवि क्रिकेट रंगशाला हस्तान्तरण पेनाल्टी सुटआउटमा चित्लाङ भाग्यमानी, नव जन जागृतिलाई हराउँदै फाइनलमा प्रवेश जनकपुरले ब्याटिङ पावरप्लेमा जोड्यो ४० रन एएफसी छनोट खेल्न जाने यु–१७ टोलीको बिदाई नर्वे २८ वर्षपछि विश्वकपमा सानदार जित निकाल्दै पोर्चुगल विश्वकपमा छनोट एनपिएलः साबिक विजेता जनकपुर र काठमाडौं भिड्दै ‘खेल पर्यटन’ प्रवर्द्धनका पर्यटन लागि बोर्ड र क्यानबीच सम्झौता काठमाडौं गोर्खाजलाई ‘फोन पे’को साथ सोनुले काठमाडौंबाट खेल्ने पुननिर्मिति त्रिवि क्रिकेट रंगशाला हस्तान्तरण पेनाल्टी सुटआउटमा चित्लाङ भाग्यमानी, नव जन जागृतिलाई हराउँदै फाइनलमा प्रवेश

तेक्वान्दो खेलाडी सम्मानित

काठमाडौं । हिमालयन इन्टरनेसनल एकेडेमी नेपालले विभिन्न प्रतियोगितामा पदक जित्न सफल एसकेबिसी तेक्वान्दो डोजाङका खेलाडीलाई सम्मान गरेको छ । डोजाङका खेलाडीको जुनियर ग्रेडिङ कार्यक्रममा खेलाडीलाई सम्मान गरिएको हो ।

सुभासचन्द्र बोहरा, तुषारसिंह ठकुरी, दक्षता रावल, एलेक्सा पाण्डे, आभास देव, दिप्सन थापा र दिपन थापा सम्मानित भए ।

चौथो बागमती प्रदेशस्तरीय खुला लिग तेक्वान्डो प्रतियोगितामा सुभासले स्वर्ण तथा तुषारले कांस्य पदक जितेका थिए । दक्षताले मदन भण्डारी राष्ट्रिय तेक्वान्डो प्रतियोगिता तथा दोस्रो एसकेबिसी बागमती प्रदेश आमन्त्रण तेक्वान्डो प्रतियोगितामा कांस्य पदक पारेकी थिइन् ।

दोस्रो एसकेबिसी बागमती प्रदेश आमन्त्रण तेक्वान्डो प्रतियोगितामा एलेक्साले स्वर्ण, आभासले र दिप्सनले कांस्य तथा दिपनले काठमाडौं जिल्लास्तरीय बृहत खेलकुद प्रतियोगितामा कांस्य  पदक प्राप्त गरेका थिए ।

उनीहरूलाई टोखा नगरपालिका वडा ५ का अध्यक्ष मदान गुरुङ र एसकेबिसीका डोजाङ प्रमुख रन्जितबहादुर डंगौराले सम्मान गरे ।


भिडियो
JAGAT TAMATA II MULPANI CRICKET को स्वर्ग हो II अर्को वर्ष NPL भ्याउने गरि यसलाई भव्य बनाउनुपर्छ II
KATHMANDU को नयाँ रुप II नयाँ COACH का साथ यसपालीको लक्ष्य उपाधि II MONTY DESAI II NPL SEASON 2
मलेसियाविरुद्धको दोस्रो लेग खेल्न जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll
प्रशिक्षकले विश्वास गरे सय प्रतिशत दिनेछु ll Aaditya Shakya, National Men’s Footbal Team
लिग नहुँदा एकसमय खर्च धान्न गाह्रो भएको थियो ll Aananta Tamang, National Men’s Footbal Team
खेलाडी सडकमा उत्रिनु सुहाउँदैन ll Captain ll Kiran Chemjong ll National Men’s Footbal Team
प्रत्यक्ष प्रशारणको माग सुनुवाई नभएपछि खेलाडी संघले बैठक बहिस्कार गरेको हो ll Bikram Lama, President