आश्विन २०, २०८२ मंगलबार | २१:१९:०५
बार्कोलाले विश्वकप छनोटका दुई खेल गुमाउने जनकपुर बोल्ट्सले चेन्नईमा प्रशिक्षण क्याम्प राख्ने डब्लुटीटी युथ कन्टेन्डरमा तीन नेपाली खेलाडी वाइटीटीएफ युथ टेबलटेनिस प्रशिक्षणका लागि ६ खेलाडी छनोट नेपालले इरानसँग पनि मैत्रीपूर्ण खेल खेल्ने ट्वान्टी-२० अन्तर्राष्ट्रियमा इन्दुको एक हजार रन पूरा विश्वकप विजेता क्रिकेटर बर्नार्ड जुलियनको निधन चौथो ट्वान्टी-२० मा नेपालले मलेसियालाई हरायो फुटसललाई फेरि पनि बेवास्ता नगरिदिनुहोस्ः पूर्व मुख्य प्रशिक्षक बस्नेत साफ क्लब च्याम्पियनसिपको खेल तालिका सार्वजनिक, एपिएफको पहिलो खेल नासरिन स्पोर्टस एकेडेमीसँग बार्कोलाले विश्वकप छनोटका दुई खेल गुमाउने जनकपुर बोल्ट्सले चेन्नईमा प्रशिक्षण क्याम्प राख्ने डब्लुटीटी युथ कन्टेन्डरमा तीन नेपाली खेलाडी वाइटीटीएफ युथ टेबलटेनिस प्रशिक्षणका लागि ६ खेलाडी छनोट नेपालले इरानसँग पनि मैत्रीपूर्ण खेल खेल्ने ट्वान्टी-२० अन्तर्राष्ट्रियमा इन्दुको एक हजार रन पूरा विश्वकप विजेता क्रिकेटर बर्नार्ड जुलियनको निधन चौथो ट्वान्टी-२० मा नेपालले मलेसियालाई हरायो फुटसललाई फेरि पनि बेवास्ता नगरिदिनुहोस्ः पूर्व मुख्य प्रशिक्षक बस्नेत साफ क्लब च्याम्पियनसिपको खेल तालिका सार्वजनिक, एपिएफको पहिलो खेल नासरिन स्पोर्टस एकेडेमीसँग

स्ट्याग ग्लोबल च्याम्पियन्स लिगः एभिएम र स्ट्याग अगाडि

काठमाडौं । स्ट्याग ग्लोबल च्याम्पियन्स लिगको सिजन-३ को दोश्रो दिन सोमबार एभिएम टेबलटेनिस क्लब र स्ट्याग च्याम्पिन्स टेबलटेनिस एकेडेमीले संयुक्तरुपमा अग्रता लिएका छन् । 

 दोश्रो चरणको खेल सकिँदा दुवैले समान १८ अंक जोडेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगितामा टप स्पिन टेबलटेनिस गुड्स नेपाल र द ड्रागन्स टेबटेनिस क्लबले समान समान १७ अंक जोडे।

कीर्तिपुर नगरपालिका र खोल्चा पुखु खेलकुद समितिको समान १६ अंक छ ।  होप्स टेबलटेनिस एकेडेमीले १३ अंक तथाभोर्टेक्स नेपाल टेबलटेनिस क्लब र ओल्ड रेस्ट्रोको समान १२ अंक छ । यल टेबलटेनिसले ११ अंक बटुल्यो ।


भिडियो
एसियन कप छनोटःभाग्यमा भरोसा थप्ने परिक्षा ll
भियतनाम जानुअघि घरेलु भूमिमा नेपाली टोलीको अन्तिम अभ्यास सत्र ll NEPAL FOOTBALL TEAM TRAINING
भियतनाम जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll NEPAL NATIONAL FOOTBALL TEAM
तयारी राम्रो भएको छ, हामी सकारात्मक छौं llMATT ROSS
होम म्याच घरमै हुने वातावरण बन्नुपर्छ ll ROHIT CHAND
KHELADI TALKS WITH AJAY PHUYAL II RISHI THAPA II GEN Z ACTIVIST
खेलाडी नजाने भनेपछि नै हामीले घर नपठाउने निर्णय गरेका हौं