आश्विन २०, २०८२ मंगलबार | १८:००:४२
डब्लुटीटी युथ कन्टेन्डरमा तीन नेपाली खेलाडी वाइटीटीएफ युथ टेबलटेनिस प्रशिक्षणका लागि ६ खेलाडी छनोट नेपालले इरानसँग पनि मैत्रीपूर्ण खेल खेल्ने ट्वान्टी-२० अन्तर्राष्ट्रियमा इन्दुको एक हजार रन पूरा विश्वकप विजेता क्रिकेटर बर्नार्ड जुलियनको निधन चौथो ट्वान्टी-२० मा नेपालले मलेसियालाई हरायो फुटसललाई फेरि पनि बेवास्ता नगरिदिनुहोस्ः पूर्व मुख्य प्रशिक्षक बस्नेत साफ क्लब च्याम्पियनसिपको खेल तालिका सार्वजनिक, एपिएफको पहिलो खेल नासरिन स्पोर्टस एकेडेमीसँग भियतनाम जाने राष्ट्रिय फुटबल टोलीको बिदाई सेल्टा भिगोसँग बराबरीमा रोकियो एटलेटिको डब्लुटीटी युथ कन्टेन्डरमा तीन नेपाली खेलाडी वाइटीटीएफ युथ टेबलटेनिस प्रशिक्षणका लागि ६ खेलाडी छनोट नेपालले इरानसँग पनि मैत्रीपूर्ण खेल खेल्ने ट्वान्टी-२० अन्तर्राष्ट्रियमा इन्दुको एक हजार रन पूरा विश्वकप विजेता क्रिकेटर बर्नार्ड जुलियनको निधन चौथो ट्वान्टी-२० मा नेपालले मलेसियालाई हरायो फुटसललाई फेरि पनि बेवास्ता नगरिदिनुहोस्ः पूर्व मुख्य प्रशिक्षक बस्नेत साफ क्लब च्याम्पियनसिपको खेल तालिका सार्वजनिक, एपिएफको पहिलो खेल नासरिन स्पोर्टस एकेडेमीसँग भियतनाम जाने राष्ट्रिय फुटबल टोलीको बिदाई सेल्टा भिगोसँग बराबरीमा रोकियो एटलेटिको

विश्वकप विजेता क्रिकेटर बर्नार्ड जुलियनको निधन

काठमाडौं । वेस्ट इन्डिजलाई पहिलो एकदिवसीय विश्वकप विजेता वेस्ट इन्डिज क्रिकेट टोलीका सदस्य बर्नार्ड जुलियनको निधन भएको छ ।

उनको ७५ वर्षमा निधन भएको हो । जुलियनले सन् १९७५ मा भएको एकदिवसीय विश्वकपमा वेस्ट इन्डिजलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । 

विशेषगरी श्रीलंकाविरुद्ध र न्युजिल्यान्डविरुद्धका खेलमा उनले समान चार विकेट लिएर प्रभावशाली प्रदर्शन गरेका थिए ।

सन् १९७३ मा  जुलियनले लर्ड्समा इङ्ल्यान्डविरुद्धको आफ्नो पहिलो टेस्ट खेलमै शतक प्रहार गरेका थिए ।

 उनले वेस्ट इन्डिजका लागि २४ टेस्ट र १२ एकदिवसीय खेल खेलेका थिए ।


भिडियो
भियतनाम जानुअघि घरेलु भूमिमा नेपाली टोलीको अन्तिम अभ्यास सत्र ll NEPAL FOOTBALL TEAM TRAINING
भियतनाम जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll NEPAL NATIONAL FOOTBALL TEAM
तयारी राम्रो भएको छ, हामी सकारात्मक छौं llMATT ROSS
होम म्याच घरमै हुने वातावरण बन्नुपर्छ ll ROHIT CHAND
KHELADI TALKS WITH AJAY PHUYAL II RISHI THAPA II GEN Z ACTIVIST
खेलाडी नजाने भनेपछि नै हामीले घर नपठाउने निर्णय गरेका हौं
सिस्नेरीमा ज्यान गुमाएका फुटबल खेलाडीको सम्झनामा ANFA काे शोक सभा