आश्विन १९, २०८२ सोमबार | ०५:१८:५२
बार्सिलोनाको पोस्टमा सेभियाको चार गोल अन्तिम समयमा सम्हालिन नसक्दा क्रिस्टल प्यालेसको अपराजित यात्रा टुंगियो साफ फुटसल च्याम्पियनसिप जनवरीमा मलेसियासँग नेपालको हार भियतनाम भ्रमणका लागि नेपाली टोली घोषणा, ६ खेलाडीको पुनरागमन भिनिसियस र एम्बाप्पे चम्किएपछि रियालले भिलारियाललाई हरायो शीर्ष स्थानमा आर्सनलले लियो एक अंकको अग्रता चेल्सीसँग लिभरपुल स्तब्ध बर्नामाउथ प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो पहिलो जितको खोजीमा नेपाल बार्सिलोनाको पोस्टमा सेभियाको चार गोल अन्तिम समयमा सम्हालिन नसक्दा क्रिस्टल प्यालेसको अपराजित यात्रा टुंगियो साफ फुटसल च्याम्पियनसिप जनवरीमा मलेसियासँग नेपालको हार भियतनाम भ्रमणका लागि नेपाली टोली घोषणा, ६ खेलाडीको पुनरागमन भिनिसियस र एम्बाप्पे चम्किएपछि रियालले भिलारियाललाई हरायो शीर्ष स्थानमा आर्सनलले लियो एक अंकको अग्रता चेल्सीसँग लिभरपुल स्तब्ध बर्नामाउथ प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो पहिलो जितको खोजीमा नेपाल

पहिलो जितको खोजीमा नेपाल

काठमाडौं । पहिलो खेलमा तीन रनले पराजित भएको नेपाल अन्तर्राष्ट्रिय महिला ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा घरेलु टोली मलेसियासँग खेल्दैछ । दोस्रो खेल्दै गर्दा नेपाल पहिलो जितको खोजीमा रहेको छ ।

शनिबार नेपाल र मलेसियाबीचको खेल क्वालालम्पुरको बायुमास मैदानमा बिहान पौने ८ बजे सुरु हुनेछ ।

बिहीबार भएको खेलमा नेपाल तीन रनले पराजित भएको थियो । नेपाललाई अन्तिम ओभरमा ७ रन चाहिएको अवस्थामा मात्र तीन रन जोडेको थियो ।

जितसँगै मलेसियाले पाँच खेलको शृंखलामा १–० को अग्रता बनाएको थियो । इन्दु बर्माको कप्तानीमा रहेको नेपाल दोस्रो खेलमा जित निकाल्दै शृंखला बराबरी गर्ने योजनामा छ ।

नेपालले आगामी जनवरीमा घरेलु मैदानमै हुने आइसिसी महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोट खेल्दैछ । त्यसैको तयारीका लागि टोली मलेसियामा पुगेको हो । 

नेपाली टोलीः
इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, सीता रानामगर, पूजा महतो, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विस्ट, रचना चौधरी, रुवी पोदार, यशोदा विष्ट, सावित्री धामी, कविता कुँवर
 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II RISHI THAPA II GEN Z ACTIVIST
खेलाडी नजाने भनेपछि नै हामीले घर नपठाउने निर्णय गरेका हौं
सिस्नेरीमा ज्यान गुमाएका फुटबल खेलाडीको सम्झनामा ANFA काे शोक सभा
AFC तयारी र दसैंलाई उल्लास पार्दै फुटबल खेलाडी
याे बेला पढाइकाे तनाव नहुँदा खेलाडीले प्रशिक्षणमा ध्यान दिन्छन् : कुमार राई
CAVA CHAMPIONSHIP तयारी र दसैंलाई उल्लास पार्दै भलिबल खेलाडी
CAVA U-19 WOMEN'S CHAMPIONSHIP का लागि तयारीमा जुट्यो U-19 भलिबल टोली ll