आश्विन १९, २०८२ सोमबार | ०५:१९:३९
बार्सिलोनाको पोस्टमा सेभियाको चार गोल अन्तिम समयमा सम्हालिन नसक्दा क्रिस्टल प्यालेसको अपराजित यात्रा टुंगियो साफ फुटसल च्याम्पियनसिप जनवरीमा मलेसियासँग नेपालको हार भियतनाम भ्रमणका लागि नेपाली टोली घोषणा, ६ खेलाडीको पुनरागमन भिनिसियस र एम्बाप्पे चम्किएपछि रियालले भिलारियाललाई हरायो शीर्ष स्थानमा आर्सनलले लियो एक अंकको अग्रता चेल्सीसँग लिभरपुल स्तब्ध बर्नामाउथ प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो पहिलो जितको खोजीमा नेपाल बार्सिलोनाको पोस्टमा सेभियाको चार गोल अन्तिम समयमा सम्हालिन नसक्दा क्रिस्टल प्यालेसको अपराजित यात्रा टुंगियो साफ फुटसल च्याम्पियनसिप जनवरीमा मलेसियासँग नेपालको हार भियतनाम भ्रमणका लागि नेपाली टोली घोषणा, ६ खेलाडीको पुनरागमन भिनिसियस र एम्बाप्पे चम्किएपछि रियालले भिलारियाललाई हरायो शीर्ष स्थानमा आर्सनलले लियो एक अंकको अग्रता चेल्सीसँग लिभरपुल स्तब्ध बर्नामाउथ प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो पहिलो जितको खोजीमा नेपाल

चेल्सीसँग लिभरपुल स्तब्ध

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा साबिक विजेता लिभरपुल लण्डन क्लब चेल्सीसँग २–१ ले पराजित भएको छ ।

शनिबार स्टाम्फर्ड ब्रीजमा सम्पन्न सातौं चरणको खेलमा लिभरपुलले इन्जुरी समयको अन्तिम मिनेटमा आफूलाई सम्हाल्न सकेन । जसका कारण लिभरपुल लिगमा लगातार दोस्रो हार बेहोर्न बाध्य भयो ।

खेलको १४औं मिनेटमा मिडफिल्डर मोइसेस काइसेडोको गोलमार्फत चेल्सीले अग्रता लिएको थियो । ६३औं मिनेटमा लिभरपुलका लागि विंगर कोडी गाक्पोले बराबरी गोल फर्काए । ९०+५ मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका ब्राजिलियन विंगर एस्टेभाओले लेफ्ट ब्याक मार्क कुकुरेयाको पासमा सनसनीपूर्ण ढंगले निर्णायक गोल गरे ।

हारसँगै १५ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा झरेको छ । लिभरपुललाई उछिन्दै आर्सनलले शीर्ष स्थानमा एक अंकको अग्रता लिएको छ । चेल्सी ११ अंकका साथ छैटौं स्थानमा उक्लियो ।

लिभरपुलले गत साता क्रिस्टल प्यालेसको हातबाट २-१ कै पराजय बेहोरेको थियो ।
 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II RISHI THAPA II GEN Z ACTIVIST
खेलाडी नजाने भनेपछि नै हामीले घर नपठाउने निर्णय गरेका हौं
सिस्नेरीमा ज्यान गुमाएका फुटबल खेलाडीको सम्झनामा ANFA काे शोक सभा
AFC तयारी र दसैंलाई उल्लास पार्दै फुटबल खेलाडी
याे बेला पढाइकाे तनाव नहुँदा खेलाडीले प्रशिक्षणमा ध्यान दिन्छन् : कुमार राई
CAVA CHAMPIONSHIP तयारी र दसैंलाई उल्लास पार्दै भलिबल खेलाडी
CAVA U-19 WOMEN'S CHAMPIONSHIP का लागि तयारीमा जुट्यो U-19 भलिबल टोली ll