आश्विन १९, २०८२ सोमबार | ०५:२४:०३
बार्सिलोनाको पोस्टमा सेभियाको चार गोल अन्तिम समयमा सम्हालिन नसक्दा क्रिस्टल प्यालेसको अपराजित यात्रा टुंगियो साफ फुटसल च्याम्पियनसिप जनवरीमा मलेसियासँग नेपालको हार भियतनाम भ्रमणका लागि नेपाली टोली घोषणा, ६ खेलाडीको पुनरागमन भिनिसियस र एम्बाप्पे चम्किएपछि रियालले भिलारियाललाई हरायो शीर्ष स्थानमा आर्सनलले लियो एक अंकको अग्रता चेल्सीसँग लिभरपुल स्तब्ध बर्नामाउथ प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो पहिलो जितको खोजीमा नेपाल बार्सिलोनाको पोस्टमा सेभियाको चार गोल अन्तिम समयमा सम्हालिन नसक्दा क्रिस्टल प्यालेसको अपराजित यात्रा टुंगियो साफ फुटसल च्याम्पियनसिप जनवरीमा मलेसियासँग नेपालको हार भियतनाम भ्रमणका लागि नेपाली टोली घोषणा, ६ खेलाडीको पुनरागमन भिनिसियस र एम्बाप्पे चम्किएपछि रियालले भिलारियाललाई हरायो शीर्ष स्थानमा आर्सनलले लियो एक अंकको अग्रता चेल्सीसँग लिभरपुल स्तब्ध बर्नामाउथ प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो पहिलो जितको खोजीमा नेपाल

बार्सिलोनाको पोस्टमा सेभियाको चार गोल

काठमाडौं । स्पेनिस ला लिगामा साबिक विजेता बार्सिलोना सेभियासँग ४-१ ले स्तब्ध बनेको छ ।

आइतबार इस्टाडियो रामोन सान्चेज रगशालामा सम्पन्न आठौं चरणको खेलमा सेभियालाई एकतर्फी जित दिलाउन भेट्रान फरवार्ड एलेक्सिस सान्चेज, स्ट्राइकर इसाक रोमेरो, राइटब्याक होजे एनहेल कार्मोना र वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका आकोर एड्याम्सले गोल गरे ।

दुई गोलले पछाडि परेको अवस्थामा बार्सिलोनाका लागि पहिलो हाफको इन्जुरी समयमा फरवार्ड मार्कस रासफर्डले एक गोल फर्काएका थिए । त्यसअघि बार्सिलोनाका पूर्व खेलाडी सान्चेजले १३औं मिनेटमा पेनाल्टीमार्फत सेभियालाई अग्रतामा ल्याएका थिए । त्यसपछि रोमेरोले ३६औं मिनेटमा अग्रतालाई दोब्बर बनाएका थिए ।

खेलको ९०औं मिनेटमा कार्मोनाले गोल गरेपछि बार्सिलोनाको खेलमा फर्किने सम्भावना सकिएको थियो । ९०+६ मिनेटमा एड्याम्सले थप एक गोल गरे ।

हारसँगै बार्सिलोनाले अंकतालिकाको शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । बार्सिलोना २१ अंक जोडेको रियाल मड्रिडभन्दा २ अंकले पछाडि छ । सेभिया १३ अंक जोड्दै चौथो स्थानमा उक्लियो ।
 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II RISHI THAPA II GEN Z ACTIVIST
खेलाडी नजाने भनेपछि नै हामीले घर नपठाउने निर्णय गरेका हौं
सिस्नेरीमा ज्यान गुमाएका फुटबल खेलाडीको सम्झनामा ANFA काे शोक सभा
AFC तयारी र दसैंलाई उल्लास पार्दै फुटबल खेलाडी
याे बेला पढाइकाे तनाव नहुँदा खेलाडीले प्रशिक्षणमा ध्यान दिन्छन् : कुमार राई
CAVA CHAMPIONSHIP तयारी र दसैंलाई उल्लास पार्दै भलिबल खेलाडी
CAVA U-19 WOMEN'S CHAMPIONSHIP का लागि तयारीमा जुट्यो U-19 भलिबल टोली ll